Apr 292013
 

मेरो आत्मकथा ‘चिना हराएको मान्छे’सर्बजनिक गर्न सहयोग गरिदिनुहुने सब्बै मिडियाकर्मी साथीहरुलाई धेरै धन्यवाद। केही मित्रहरुलाई किताबको मुल्यमा भ्रम रहेको पाए,सामान्य किताबको मुल्य ३९८ रुपैयाँ रखिएको छ,केही सिमित hard copy र मेरो हस्ताक्षर सहितको ‘लिमिटेड इडिसन’मात्र को मुल्य २००० रखिएको छ जस्बाट उठेको ९० प्रतिशत रकम सामाजिक काममा प्रयोग हुनेछ। बिदेशमा बस्नुहुने नेपालीहरुलाई ध्यानमा रखेर यो किताब चाडैनै केही अन्लाईन साईट मार्फत बिक्री गर्ने तयारी भएरहेको छ। आशा छ तपाईंहरुले यो किताब मन पराइदिनु हुनेछ।

Advertisement

china harayako manche

  One Response to “‘चिना हराएको मान्छे’को आत्मकथा सर्बजनिक”

  1. First of all, i would like to thanks God that he gifted a real son to this Nation.

    Dai namaskar , please next birth ma God jarur hunu tara ahileko jasto nisthuri God haina dayalu wala hai……….
    anyway hajur ko “china harayeko manchhe” pade ruda ruda aansu le word haru nai metiye.
    dai hajurlai sachikai bhetera namaskar bhhana man lagechha please reply me
    thank you
    Deoki

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: