Mar 292013
 

Two new Nepali movies are releasing all over Nepal on Friday, March 29. A movie made on sex theme, “9 O’clock” and a movie named after a popular song “Aljhechha Kyare Pachayeuri” are releasing this week.

Advertisement

9-oclock_movie scene

‘9 O’clock’ was dragged into controversy when the shooting was started before FDB approved the script. Although the movie is made on sex theme, the film makers have claimed that the movie is not a vulgar one. The movie is directed by Baburam Dhakal and produced by Ramesh Sambedana. Actor Dhruba Dutta and actress Sumina Ghimire is featured in the lead role.

The movie ‘Aljhechha Kyare Pachayeuri’ is being released without much social media publicity.

***Summary in Nepali ***

यो हप्ता दुई नेपाली फिल्म ‘नाइन ओ क्लक’ र ‘अल्झेछ क्यारे पछ्यौरी’ नेपाल भर रिलिज हुदै छन् ।

बाबुराम ढकालको निर्देशन र रमेश समवेदनाको निर्माणमा बनेको ‘नाइन ओ क्लक’ मा सुमिना घिमिरेको मुख्य भूमिका रहेको छ । सेक्सलाई बिषय बस्तु बनाएर निर्माण गरिएको यस फिल्मका निर्माताले यो भल्गर भने नभएको दाबी गरेका छन् । 

शुक्रबारको अर्को रिलिज फिल्म ‘अल्झेछ क्यारे पछ्यौरी’ को बारेमा खासै प्रचार प्रसार गरिएको छैन। यस फिल्ममा विराज भट्ट, रवि बस्नेत, ऋचा घिमिरे, उषा पौडेल, सुनील थापा, विजय देउजा, नन्दु श्रीवास्तव आदिको मुख्य भूमिका छ । अनिता अधिकारीले निर्माण गरेको यस फिल्म त्रिकोणात्मक प्रेमकथामा बनेको छ । रवि बस्नेतको प्रस्तुतीमा बनेको यस फिल्म गणेश शुभ मुभिजको ब्यानरमा निर्माण गरिएको हो । ‘अल्झेछ क्यार पछ्यौरी’लाई किशोर ढकालले निर्देशन गरेका हुन भने राजु शाहले नृत्यनिर्देशन गरेका छन् र लक्ष्मण शेषले संगीत संयोजन गरेका छन् ।

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: