Aug 112010
 

alok newang It is seen that Alok Newang is not only a talented director, he is also a religious person. While shooting his upcoming movie, Kohi Mero, Alok had promised to go to the Muktinath before the release of the movie. Now, the movie is all set to release, Alok is headed for Muktinath.

Advertisement

He will present the audio CD of the movie to the temple located at the banks of Kali Gandaki at an elevation of 3,710 m above sea level. It is told that the movie is well made and is expected to do good business. It it succeed as expected, Muktinath would surely get some credits!

I was wondering what will the statue do with a CD. I hope he will present a CD player or an iPod with songs copied in it!

आफ्नो भाकल पूरा गर्न निर्देशक आलोक नेम्वाङले मुक्तिनाथ बाबालाई सिडी चढाउदैछन् । समुद्र सतहबाट ३,७१० मिटरको उचाईमा मुस्ताङको रानीपौवा नजिकै रहेको मुक्तिनाथ बाबाको मन्दिरमा चलचित्र कोही मेरोको गिती एल्बमको सिडी उनले भाकल गरे अनुरूप आज मंगलबार चढाउदैछन् । एक सहकर्मीकासाथ काठमाण्डौबाट जोमसोम हुदै  मुक्तिनाथ प्रस्थान गर्नु अघि उनले सो जानकारी दिएका हुन ।

छोटो समयमा नेपाली निर्देशकहरूको भिडमा छुट्टै पहिचान बनाउन सफल भएका यि धार्मिक निर्देशकद्धारा निर्देशित दोस्रो चलचित्र ‘कोही मेरो’ को छायाकंन पनि सोही क्षेत्रमा भएको भन्दै उनले ‘कोही मेरोको प्रदर्शन अगाडी एक चोटी त्यहाँ दर्शन गर्न आउने  बाचा’ गरेका थिए । जस अनुरूप आगामी भदौको पहिलो साता चलचित्र प्रदर्शनमा आउने भएपछी उनी आफ्नो त्यो वाचा पूरा गर्न त्यसतर्फ हानिएका हुन ।

सिडी त चडाउलान तर बिचरा मुक्तिनाथ बाबा ले कसरि सुन्ने होलान ?

बरु एउटा सिडी प्लायेर पनि साथै चडाउन त नाबिर्सेलन नी … 

alok-new

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: