At the time when singers are acting in movies, one of the best singers in Nepal, Anju Pant, has refused to act in a movie. Debut director Govind Gautam had approached Anju to sign in her as the lead actress in his upcoming movie Sindoor. Jenisha KC was signed instead when Anju refused to play the role.

The most notable singers choosing to act in movies are Prashant Tamang (Gorkha platan and other two movies), Yesh Kumar (Bato Muniko Ful), Babu Bogati (Bato Muniko Ful, Miss U … etc). It is yet to be seen if their acting career will be as successful as their music career.
लोकप्रिय गायिका अन्जु पन्तले हिरोइन बन्न आएको प्रस्ताब लाइ इन्कार गरिदिएकी छिन | निर्देशक गोविन्द गौतमले आफ्नो पहिलो फिल्म ‘सिन्दुर’मा अन्जुलाई हिरोइन बन्न अनुरोध गरेका थिए तर अन्जुले नमानेपछि गौतमले जेनिसा केसीलाई साइन गराएका छन् ।
गायिकाका रुपमा राम्रो भैरहेको अबस्थामा अर्को काममा हात हालेर कुनैमा पनि राम्रो नहुने सम्भावना पनि उत्तिकै हुने हुनाले पनि अन्जुले अभिनय मा हात नहालेको हुन सक्छ |
अन्जु आजकल आफ्नो पति मनोज सिवाकोटी सँग मिलेर एउटा "द्वीट एल्बम"को तयारी गर्दैछिन |






hi i like anju pant songs and shiva pariyar songs.
I love you anju panta.