Jun 212013
 

Two new movie ‘April Fool’ and ‘Dhukuti’ are releasing in theater on June 21.

Advertisement

april fool poster (2)

‘Dhukuti’ is made on cheating in the name of financial game Dhukuti in Nepal. The movie is made by Sushila Budhamagar and directed by DK Pun. ‘Dhukuti’ features Jharana Thapa, Priya Rijal, Raj Lamichane, Dolma Lama and Kamal Gaule in main roles. The story, script, lyrics and dialogue is prepared by Resham Sapkota.

Another new release ‘April Fool’ is made on the practice of making fool of others on the April 1st. The movie is made to give a message to that poorly executed prank can bring troubles. The movie features Sumina Ghimire, Kumar Lamichane, Manoj Lamichane, Mahima Silwal, Rishi Neupane, Binod Neupane and others. The movie is directed by Bhadra Bhujel and produced by Binod Lamichane.

Summary in Nepali:

अबैध खेल ढुकुटी र यस सम्बन्धी समस्यालाई लिएर बनाइएको चलचित्र ‘ढुकुटी’ ७ गतेबाट देशभर प्रर्दशन शुरु हुदैछ । शुशिला बुढामगरको निर्माण र डि.के. पुनको निर्देशनमा बनेको ‘ढुकुटी’मा झरना थापा, प्रिया रिजाल , राज लामीछाने, डोल्मा लामा आदि कलाकारको मुख्य भूमिका रहेको छ । रेशम सापकोटाको कथा, पटकथा, संवाद र गीत रहेको यस फिल्ममा रंजित गजमेरले संगीत दिएका छन् भने रोशन श्रेष्ठले द्वन्द्व सम्हालेका छन् । यस फिल्ममा शिव वीकको नृत्य रहेको छ भने यम आलेको छायांकन र मित्रदेव गुरुङको सम्पादन रहेको छ ।

अप्रिलको पहिलो दिन झुठ बोलेर गरिने रमाइलोलाई सहि ढंगमा नगरिदा हुने समस्यालाई लिएर बनेको फिल्म ‘अप्रिल फुल’ पनि ७ गतेबाट देशभर प्रर्दशन शुरु हुदैछ । भद्र भुजेलको निर्देशनमा बनेको यस फिल्म  टिकाराम बिष्ट र बिनोद लामिछानेको लगानी मा बनेको हो । यसका मुख्य कलाकारहरुमा सुमीना घिमिरे, कुमार लामिछाने, मनोज लामिछाने, महिमा सिलवाल,  बिनोद न्यौपाने, ऋषी न्यौपाने आदि छन । दिपक शर्माको संगीत, कविराज गहतराजको नृत्य, सुर्य ठोकरको द्धन्द, मुस्कान ढकालको कथा र प्रकाश पुरीको पटकथा रहेको यस फिल्ममा रामशरण उप्रेतीले क्यामेरा चलाएका छन्  ।

dhukutu poster

  One Response to “April Fool and Dhukuti releasing on June 21”

  1. […] This feature article is created in coordination with Moviesnepal.com team. […]

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: