Apr 222010
 

rekha - arunima-

Advertisement

While talking for ‘Bioscope’ program in Kantipur FM, Arunima Lamsal has told that she is 2 years junior to Rekha Thapa and she can’t be compared to the top actress. Following news report is credited to filmikhabar.

नायिका अरूणिमा लम्सालले आफ्नै सहकर्मी साथी नायिका रेखा थापा आफू भन्दा सिनियर कलाकार रहेको बताएकी छिन् । उनले रेखासँग आफूले प्रतिष्पर्धा गर्न नसुहाउने समेत बताईन् । उनले भनिन्, ‘रेखा र म बिच प्रतिश्पर्धा भएको हल्ला एकदम झुटो हो किनकी म उ भन्दा एकदम जुनिअयर कलाकार हुँ ।’

कान्तिपुर एफ एमको ‘बाइस्कोप’ कार्यक्रम मार्फत उनले यस्तो बताएकी हुन् । ‘चलचित्रको दुनियाँमा रेखा भन्दा म दुई बर्ष ढिला आएको हो, त्यसैले उनी भन्दा सिनियर कलाकार हुन्’ अरूणिमाले बताइन् । नेपाली चलचित्रको क्षेत्रमा रेखा र अरूणिमालाई सहकर्मी नायिकाको रूपमा हेर्ने गरिएता पनि अरूणिमा यो कुरा मान्ने पक्षमा छैनन् ।

‘यस्तै रहेछ जिन्दगी’ बाट अभिनय क्षेत्रमा लागेकी अरूणिमाले रेखासँग अहिले सम्म ‘धड्कन’, ‘मि मंगले’ र ‘आफ्नो मान्छे आफ्नै हुन्छ’ गरी जम्मा ३ वटा चलचित्रमा सँगै अभिनय गरेकी छिन् ।

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: