May 232011
 

bhuwan-kc In an interview with a Nepali daily Nagarik, Bhuwan KC has defended his involvement in an unpleasant incident that occurred in Koteshowr. It was previously reported that Bhuwan was beaten by the husband of his newly found girlfriend, Sharmila Dangol in Kathmandu streets.

Advertisement

Bhuwan however denies the involvement of physical forces. He admitted that the incident did occur and he went away on foots after the incident. But, he denied of being beaten by Sharmila’s husband.

अभिनेता भुवन केसीको जीवन नै एउटा फिल्मको कथा जस्तो छ :

  • दुईपटक बिहे, दुईपटक नै डिभोर्स
  • बेलाबेला ‘स्क्यान्डल’मा मुछिइरहने
  • ‘महिला मित्र’सँग छिट्टै घुलमिल हुने उनको चरित्र
  • पब्लिसिटी स्टन्ट रुचाउने

भुवनकी ‘नयाँ प्रेमिका’ शर्मिला डंगोल को बारेमा अहिले उनी भन्छन :

१० दिन अघि एउटा फ्यान र कलाकारको रूपमा भएको चिनजान नजिकको साथीमा परिणत भएको थियो। त्यो दिन उनले फोन गर्दा म कार्यक्रममा जान तयार भइसकेको थिएँ। बुटिक सञ्चालकको नाताले उनी कलाकारसँग संगत बढाउन चाहन्थिन्। त्यसैले त्यो कार्यक्रममा जाने इच्छा व्यक्त गरेपछि लगेको हुँ। केटीसँग देख्ने बित्तिकै केही पत्रकारले ‘नयाँ प्रेमिका हो कि के हो?’ भनेर जिस्क्याए। मैले पनि ठट्टामै ‘हो भने हो’ भनेको थिएँ। बदनाम गर्न चाहनेले मौका पाइहाले।

यो कुराकानी को पूर्ण अंश नागरिक को यो पेजमा पढन सकिन्छ |

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: