Jan 102011
 

Actor and producer Bhuwan KC has formally become the member of the political party, CPN UML, in a program organized on January 3, 2011. In the program the acting Prime Minister Madhav Nepal welcomed him in the party.

Advertisement

The actual reason for the sudden change in political camp is unknown, but many have anticipated it to be related to the promotion of his upcoming mega-project "Saathi Ma Timro". In the movie, his son is also featured for the first time, in a small role.

After the formal program, an online magazine interviewed Bhuwan. The short interview is posted in Nepali below.

आफ्नो फिल्म ‘साथी म तिम्रो’ को रिलिज मिति नजिकिदै गर्दा पौष १९ गते, सोमबार, राजधानीमा आयोजित एक कार्याक्रमका बीच नेपाली फिल्म अभिनेता भुवन केसी नेपाल कम्यूनिष्ट पार्टी एमालेमा प्रवेश गरेका छन् । सो अबसरमा काम चलाउ प्रधानमन्त्री माधव कुमार नेपालले अविर लगाएर भुवनलाई पार्टीमा प्रवेश गराएका हुन ।

यसै सन्धर्भमा एक अनलाइन पत्रिकाले भुवन केसीसँग गरेको कुराकानी जस्ताको तस्तै।

एकाएक  यसरी पार्टीको ट्याग किन भिर्नु भयो  ?
यो एकाएक हैन, सार्वजनिक मात्र नगरेको हो । यस भन्दा अघि देखि नै मलाई एमालेको सिद्धान्त मन पर्थ्यो । त्यसैले पनि  आज मौका बस औपचारिक रुपमा सदस्यता लिएको हुँ ।

अब तपाई कलाकार  भन्दा पनि कुनै पार्टीका कार्यकर्ता भएर चिनिन लाग्नु भएको हो ?
म एमाले पार्टीमा प्रवेश गरेको भए पनि तीन करोड नेपाली दाजुभाई तथा दिदीबहिनीहरू कै नायक भएर चिनिन चाहन्छु । 

आफ्नो फिल्म रिलिजको समयमा कहिले श्रीमतीसँग सम्बन्ध विच्छेदका कुरा त कहिले पार्टी प्रवेशका कुरा । कतै यो पब्लिसिटी स्टण्ड त हैन ?
यहाँ भुवन केसीले जे गरेपनि फिल्म चलाउनकै लागि गरेको भन्ने गर्छन् र मैले जे गरेपनि यहाँ चर्चा भै हाल्छ  । म के गरौ त ?  तपाई आफै भन्नुहोस् न मेरो कुन चाहिँ फिल्म फल्प भएको थियो र  मैले यसरी पब्लिसिटी गर्नु ।

अब पार्टीको सदस्यता लिईहाल्नु भयो तपाईले के योगदान दिन सक्नु हुन्छ नि ?
पार्टी प्रवेश मैले पोष्टका लागि गरेको हैन । सदस्य भएको हैसियतले देश र जनताको लागि केही गर्न सक्छु । चलचित्र क्षेत्रको उत्थानको लागि अवश्य पनि मेरा बिचारहरू पार्टीमा राख्ने छु । तसर्थ, मैले केही गर्न सक्छु कि भन्ने बिचारले यसरी पार्टी प्रवेश गर्ने निर्णय गरेको हुँ ।

कसको आग्रहमा पार्टी प्रवेश गर्नु भयो त ?
Please no more question!

  One Response to “Bhuwan KC in politics – Formally enters CPN UML”

  1. […] Bhuwan KC made news when he joined a political party, Nepal Communist Party United Marxist Leninist (CPN-UML). Almost every media had their own reasoning on the this political gamble of Bhuwan KC. As Bhuwan has a track record of doing something controversial before the release of his movies, many assumed it to be a promotion tool for his upcoming Saathi Ma Timro. But, when asked, he denied the allegation. […]

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: