Mar 232012
 

One of the biggest and oldest movie theaters in Nepal, Bishwjyoti Cinema Hall was temporarily closed due to conflict of interest of the hall owner and an organization representing movie makers in Nepal.

Advertisement

bishwo-jyoti-hall_my_life_release_confilict

The conflict started when Film Producers Association protested the hall owner to release a new movie "My Life" in the hall. The Association has formed an alliance to release movies in queue system. 

So called "queue system" in itself is flawed and it delays release of movies in Kathmandu for up to 2-3 years of their release in theaters out of Kathmandu. The system also gets manipulated from time to time.

**Summary in Nepali**

नियम विपरित साईडको सिनेमा माई लाईफ चलाउन लागेको आरोपमा चलचित्र निर्माता संघले बिहान ११ बजे देखि विश्वज्योति हलमा धर्ना दिन थाले पछि विश्वज्योतिका संचालक मोहन सर्राफले कुनै पनि सिनेमा प्रदर्शन नगर्ने भन्दै हलमा ताला लागाएका छन् ।

मोफसलमा फिल्म रिलिज भएको २ बर्ष भन्दा बढीसम्म काठमान्डूका दर्शकले फिल्म हेर्न नपाउनुको मुख्य कारण मानिएको "क्यू सिस्टम" का प्रबर्तक चलचित्र निर्माता संघले यो सिस्टमलाइ आधुनिकिकरण गर्ने बेला आएको भान हुन्छ । तेस्तै हल संचालकले पनि सम्झौतामा हस्ताक्षर गरे पछि सम्झौता बिपतित कार्य गर्न नहुने हो ।

तर, कुनै पनि हलले ब्यपारिक दृष्टिले फाइदाजनक फिल्म रिलिज गर्न अरु कुनै संस्थाको स्वीकृति लिनु पर्ने खालको सम्झौता गर्नु नै ब्यापारको सामान्य सिद्धान्तको बिरुद्ध भएको जानकारहरुले बिश्लेषण गर्दछन ।

bishwo-jyoti-hall

  One Response to “Bishowjyoti Cinema Hall closed due to conflict”

  1. rekha didee tapai ko tod ramro 6

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: