Apr 012013
 

The posters of upcoming movie ‘Bouncer’ was released recently. The movie directed by Madan Ghimire is co-produced by its lead actor Prasant Giri. Other producers include Shree Hari Shrestha and Ram Giri.

Advertisement

bouncer poster -- 3

‘Bouncer’ features Prasant Giri and Sushma Karki in leading roles and is made on the story of a bar dancer and her struggle. The movie is made on the banner of Kavre Films.

*** Summary in Nepali ***

काभ्रे फिल्म्सको ब्यानरमा निर्माण गरिएको चलचित्र ‘बाउन्सर’को पोस्टर हालै सार्बजनिक गरिएको छ।

निर्देशक मदन घिमिरेले निर्देशन गरेको यस फिल्ममा प्रस्तुतकर्ता प्रशान्त गिरी आफै मुख्य भूमिकामा देखिएका छन्।  पोस्टरमा पनि प्रशान्तले आफैलाई बाढी हाईलाइट गरेर देखाएका छन् भने सुष्मा कार्की ब्याकग्राउण्डमा देखिएकी छिन। यस फिल्मको संगीत अर्जुन पोख्रेल, चेतन सापकोटा र तारा प्रकाश लिम्बुले संयोजन गरेका छन् भने द्वन्द हिमाल केसीले निर्देशन गरेका छन् । कृष्ण श्रेष्ठको क्यामेरा र बिपिन मल्लको सम्पादन रहेको यस फिल्ममा कविराजले कोरियोग्राफी गरेका छन् । मौनता श्रेष्ठले लेखेको यस फिल्म यहि जेठ महिनामा प्रदर्शन गर्ने लक्ष्य रहेको छ।

bouncer prasant giri

bouncer poster 3

BOUNCER_POSTER-04

Incoming search terms:

  • bouncer nepali actor prashant giri
  • susma karki hot kiss

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: