Nov 302012
 

The first Nepali movie award ceremony to be held out of country, Box Office Film Award 2069, is going to be held on on December 7, 2012. The film award ceremony was previously scheduled for October 12, 2012.

Advertisement

ticket box_office_film_award

Because of inadequate preparation, and when almost all of the artists refused to attend the ceremony, the ceremony was postponed. The ceremony organized jointly by Box Office Filmy Club Nepal and Sun Hills Cinema Production, Dubai starts at 3:00 PM in Al-Nasr Leisure Land swimming pool area, Oud Metha Dubai.

***In Nepali***

बक्स अफिस फिल्म अवार्ड २०६९ नेपालमै पहिलो पटक देश बाहिर आयोजना गर्न लागिएको फिल्म अवार्ड कार्यक्रम हो  । बक्स अफिस फिल्मी क्लव नेपाल र सनहिल्स सिनेमा प्रोडक्शन दुबईको संयुक्त आयोजनामा हुन लागेको यस एवार्ड कार्यक्रम यही डिसेम्बर ७ गते शुक्रबारका दिन दुबईको अल नासर लिसरल्याण्डको हलमा हुने भएको छ ।

यस अवार्ड कार्यक्रममा बिभिन्न बिधामा उत्कृष्ट फिल्मकर्मीलाइ पुरस्कृत गरिने यस कार्यक्रममा भाग लिनका लागि नेपालबाट ४० जनाको एउटा टिम दुबई जाने भएको छ । यस टिममा रहने कलाकारहरुमा तुलसी घिमिरे, राजेश हमाल,  भुवन केसी,  शिव श्रेष्ठ,  सुमन सिंह, आर्यान सिक्देल, जयकिशन बस्नेत,  रेखा थापा, सोनिया केसी, निशा अधिकारी, पूजना प्रधान, निशा सुनुवार, रिचा शर्मा,  राजेशपायल राई, रामजी खांड, दीपक लिम्बु, प्रकाश पौडेल, मुना थापा मगर,  दीपकराज गिरी, नरेश भट्टराई र उत्तम गौडेल आदि हुने बताइएको छ।

अवार्ड कार्यक्रमका साथ साथै बिबिध सांस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरिने यस कार्यक्रम मनोरंजन प्रधान हुने बताइएको छ । यसअघि  पहिलो बक्स अफिस फिल्म अवार्ड काठमाण्डौंको दशरथ रंगशालामा सम्पन्न गरिएको थियो।

Incoming search terms:

  • nepali movie box office collection
  • nepali movie box office
  • nepali film box office collection
  • Nepali box office
  • nepali box office collection 2016
  • Nepali film box office
  • nepali movie box office collection 2016
  • Nepal box office
  • nepali box office collection
  • www box office nepali com

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: