Sep 012011
 

The premier of movie Brakefail, produced by actress Richa Ghimire and directed by her husband Shankar Ghimire is going to be premiered on Thursday evening in Kumari Hall.

Advertisement

brakefail_scene_rajesh_hamal

About 500 Nepali film personalities and journalists are invited to watch the movie. The premier ceremony termed ‘Green Carpet Premier’ will be broadcasted live by Kantipur TV.

***In Nepali***

नेपाली चलचित्र ‘ब्रेक फेल’ यही शुक्रबार राजधानीका एक दर्जन सिनेमा हलका साथसाथै मोफसलका बिभिन्न सिनेमा हलमा एकसाथ रिलिज हुँने तयारी गर्दै गर्दा आज बिहिबार साँझ करिब ५०० चलचित्रकर्मी र पत्रकारको साथमा ग्रिन कार्पेट प्रिमियर गर्न लागिएको छ ।

ऋचा घिमिरेको प्रस्तुती र शंकर घिमिरेको निर्देशन रहेको यो चलचित्रको प्रिमियर कुमारी सिनेहलमा गरिन लागेको हो । कक्टेल डिनर पार्टीका साथ हुने सो भब्य प्रिमियरलाइ कान्तिपुर टेलिभिजन एक घण्टा लाईभ प्रशारण पनि गर्ने भएको छ ।

brakefail_scene_1

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: