नन्दिता केसी – ग्ल्यामर समय अनुसार हुन्छ

नायिका नन्दिता केसी चलचित्र ‘इन्द्रेणी’बाट नेपाली रजतपटमा पदार्पण भएर चम्केकी हुन् । उनले आजसम्ममा दर्जनौं सफल चलचित्रहरुमा अभिनय गरिसकेकी छिन् । तैपनि अहिलेको अवस्थामा नन्दितालाई तटस्थ नायिकाको रुपमा चिनिन्छन् । तर आगामी चलचित्रहरुमा भने नन्दिताले अन्य नायिकाकै अनुशरण गर्दै ग्लामर्सतिर ध्यान दिने भएकी छिन् । उनले भनिन् ‘समय अनुसार चल्नुपर्ने हुनाले पनि ग्ल्यामरलाई अँगाल्नै पर्ने [...]

Full Story »
Page 6 of 6« First...«23456