राम्रो फिल्म चल्दैन त? हलवालाहरु ले त बिदेशी नक्कल गरको र पहुच भएका हरुको फिल्म मात्र चलाउने भएको ले ‘बिशेष‘ भनिएका धेरै जस्तो फिल्म हल नपाएर थन्किएका छन् | ‘विशेष सिनेमा’को उपाधि पाएर पनि प्रदर्शन गर्न हल पाउन अशफल केहि फिल्महरु: मैना दासढुँगा बुरान बर्साई स्वीकार फिल्म मैना निर्माण भएको दइ वर्षभयो । चलचित्र विकास [...]
Full Story »राम्रो फिल्मले हल पाउदैन ?
'गोर्खा पल्टन' को सिडी सार्वजनिक
गोर्खाली लाहुरेको जीवनमा आधारित चलचित्र ‘गोर्खा पल्टन’ को गीति सिडी आइतबार सार्वजनिक गरियो । प्रशान्त तामाङ, अञ्जु पन्त, देवी घर्तीमगर र शर्मिला गुरुङका साथमा निर्देशक रायमाझीले समेत स्वर दिएका छन् । बीबी अनुरागी, श्री थापा, कल्याण शेरचन र नारायण स्वयंको संगीत छ । यसमा सञ्जीवनी, भावेश भुमरी, रमेश बिजी, नारायण रायमाझी र कल्याण शेरचनको शब्द [...]
Full Story »Tele Award 2067 – Tito Satya topped the award count
Comedy serial ‘Tito Satya’ got the most number of awards in the first ever Tele Award held in Nepal. The director and actor of the comedy serial also got 3 award in the event. Details on who got which award : सामाजिक तथा चेतनामूलकतर्फ उत्कृष्ट शृंखला : साल्गीको बलात्कृत आँसु निर्देशन : बद्रि अधिकारी (साल्गीको [...]
Full Story »आन्दोलन पछि कलाकार हरुको विचार
‘अनि देश छोडुँ छोडुँ हुँदो हो है ?’ ‘हँ, ठ्याक्कै त्यस्तो त हुँदैन । तर एकदमै दुःख लाग्छ ।’ १९७४ एडी । एउटा चर्चित ब्यान्ड, जसका मेन भोकलिष्ट आज देशको अवस्थाप्रति हिजोभन्दा धेरै चिन्तित छन् । ‘गोलमटोल’ देशको स्थितिबाट दिक्क छन् । र, कुरा गर्दा केही भावुक बन्छन् । अघिल्लो बिहीबार एडि्रएन प्रधान पोखरामा कन्सर्ट [...]
Full Story »दासढुंगा – विशेष चलचित्र
नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी एवं नेता जीवराज आश्रतिको रहस्यमय जिप दुर्घटनामा भएको निधनको घटनामा आधारित चलचित्र ‘दासढुंगा’ लाई नेपाल चलचित्र बिकाश बोर्डले विशेष चलचित्रको रूपमा छनोट गरेको छ । अविनाश श्रेष्ठ र राजेश गोंगजु सम्मिलित विशेष चलचित्र छनोट समितिले १२ चलचित्र हेरेर यस चलचित्रलाई उत्कृष्ट चलचित्रको रूपमा घोषणा गरेको हो । अपिल बिष्टको [...]
Full Story »काठमाण्डौमा ‘दिदी-भाई’ आगामी शुक्रबार देखी
सुनिल मानन्धरले निर्माण गरेको चलचित्र ‘दिदी-भाई’ को अन्तत: आउँदो ३१ गते शुक्रबार देखि काठमाण्डौ उपत्यकाका २१ वटा हलहरुबाट एकसाथ प्रदर्शनमा आउने भएको छ । बैशाख १७ गते नै पालो पाएको यस चलचित्रको मिती माओवादीको अनिश्चितकालिन आमहड्तालले गर्दा पछि सरेको हो । दिदी-भाईको सम्बन्धको बारेमा तयार गरिएको यस चलचित्र पुर्णरुपमा सामाजिक कथामा आधारित छ । कृष्ण [...]
Full Story »टेलिअवार्ड विवादै विवादमा – मदनकृष्ण हरिवंश नअटेको उत्कृस्ट दस
पहिलो पटक हुन लागेको टेलिअवार्ड पहिलेनै ‘मेरी बास्सै’ टिम बाट बहिस्कार गर्ने घोषणा गरेर विवाद मा तानेकोमा अहिले थप विवाद अगाडी आएको छ| टेलिभिजन कलाकर्मी मञ्चद्वारा आयोजना गर्न लागिएको टाफन मिडिया हब टेलिअवार्ड २०६६ लोकप्रिय अभिनेता, अभिनेत्री र टेलिशृंखलाको टप टेन मनोनयनसँगै थप विवादमा तानिएको हो। रामकेशर बोगटी, नवीन श्रेष्ठ, प्रकाश सुब्बा, चेतबहादुर सिंह, रवि [...]
Full Story »कोही मेरो का निर्देशक आलोक सञ्चिता लुइँटेलको प्रतीक्षामा
निर्देशक आलोक नेम्वाङ केही समय यताबाट अभिनेत्री सञ्चिता लुइँटेलको प्रतीक्षामा छन् । आफ्नो फिल्म ‘कोही मेरो’को डबिङ गराउन उनले सञ्चितालाई कुरिरहेका हुन् । किनकि ती अभिनेत्री केही महिना यताबाट भारतमा छन् । अभिनेता निखिल उप्रेतीसँग उनी मुर्म्बईमा बस्दै आएकी छन् । आफ्नो साथीको विवाह छ भन्दै यी अभिनेत्री अर्ढाई महिनाअघि मुर्म्बई गएकी थिइन् । साथीको [...]
Full Story »मनमनै मन पराएँ शूटिंग रिपोर्ट
पोखराको पर्यटकीय डाँडा सराङकोटमा मंगलबार कलाकार मुकेश ढकाल र ऋचासिंह ठकुरी छमछम नाच्दैथिए। यो दृश्य ‘मनमनै मन पराएँ’ फिल्मको सुटिङको हो। तर, फिल्मको कथा सुनाउँदा धेरैलाई मुम्बईको हिट फिल्म ‘लगेरहो मुन्नाभाइ’को सम्झना आउनसक्छ। बजार र चोकचोकमा अरूलाई मारपिट गर्दै हिँड्ने गुन्डा मुकेश ढकाल एकाएक बदलिएर ऋचासँग हरियाली डाँडामा अँगालो हालेर नाचिरहेका छन्। मुकेशले लगभग ‘मुन्नाभाइ’ [...]
Full Story »Busy film artists – some getting busier in strike and others resting
सधँ ‘सुटिङमा व्यस्त छु’ भन्ने अधिकांश कलाकारहरू माओवादीको अनिश्चितकालीन आमहडतालका कारण फुर्सदिला भएका छन् । सुटिङ रोकिएकाले कतिपय कलाकारलाई हाइसञ्चो भएको छ भने माओवादीमा प्रवेश गरेका अधिकांश फिल्मकर्मी भने सडक-आन्दोलनमा सक्रिय भएर लागेका छन् । युवराज लामा, नवल खड्का, छवि ओझा, केपी पाठक, चेतन सापकोटा, लक्ष्मण शेष, विमल पौडेल, उदय सुब्बाहरूलाई अचेल सडकमा गई भाषण [...]
Full Story »




