Sep 032010
 

A movie made on one of the most controversial event in Nepalese political arena has proved to be equally advance in presentation of the story. The movie is based on the death of the UML leaders Madan Bhandari and Jib Raj Ashrit in a vehicle accident in Chitwan some 15 years back. The patterns of events leading to the accident were suspicious and when sole survivor of the accident was killed later the the issue became even more mysterious.

Advertisement

das_dhunga_Movie

Dasdhunga is based on the real story with cinematic dramatization to make it interesting. The political leaders and film personalities who saw the movie premier were very impressed by the work of the production team. Debut movie of the director Manoj Pandit and producer Apil Bista, the movie is expected to do a very good business in Nepal and abroad. Read more in Nepali below:

चलचित्र : दासढुंगा
कलाकार : अनुप बराल, सौगात मल्ल, सन्चिता लुइँटेल, दयाहाङ राई
निर्देशक : मनोज पण्डित
निर्माता : अपिल विष्ट, विजयराज विष्ट
छायांकन : दीपक बज्राचार्य, पुरुषोत्तम प्रधान
सम्पादन : निमेष श्रेष्ठ
अवधि : २ घण्टा १४ मिनेट
अवार्ड : स्पेसल जुरी अवार्ड २०१०

निर्देशक मनोज पण्डित ‘दासढुंगा’को कथा लाई ‘डकुमेन्ट्री’ बनाउन चाहन्थे । तर, एउटा फिल्म ले जस्तो डकुमेन्ट्री जनतामाझ नपुग्ने हुनाले फिल्म नै बनाउने निधो भयो । मनोजको उक्त प्रयासलाई साथ दिए अपिल बिस्टले । २५ वर्षका अपिल सहितको टोलीले एउटा ऐतिहासिक र उत्कृष्ट चलचित्र ‘दासढुंगा’  निर्माण गरेको छ ।

यसका निर्माता हरुको अनुसार शुरु देखि नै लगातारका धम्की, अदृश्य दवाव आउदै गरेको हो । येस्ता धम्की र दबाब झेल्दै मनोज र अपिलले चलचित्र सम्पन्न गरिसकेपछि पनि सेन्सर बोर्डले सातपटक सम्म चलचित्रको संवाद र दृश्य काटे पछि मात्र प्रदशनको अनुमति दियो ।

यो चलचित्रले विकास बोर्डको ‘स्पेसल जुरी अवार्ड’ पनि पायो र रिलिज अघि नै चार राष्ट्रिय अवार्ड जित्नु, सेन्सरले अझ बढी चर्चित बनाइ दिनु ले यो फिल्म को बारेमा आझ बढी उत्सुकता बढेको हुनु पर्छ । तर एसको बिषय बस्तु पनि कम रोचक छैन – सत्र वर्ष अगाडि तत्कालिन जननेता मदन भण्डारी र जिबराज आश्रितको रहस्यमय निधनबारे सनसनी पूर्ण कथा को कारण पनि ‘दासढुंगा’लाई बहुप्रतीक्षित चलचित्रको लिन सकिन्छ ।

यो फिल्मको प्रीमियरपछि नेता तथा फिल्म क्षेत्रका हस्तीहरुको प्रतिकि्रयाले ‘दासढुंगा’ले  राम्रो कथा र प्रस्तुतिकरणमा विशिष्टता ल्याउन सकेको बुझ्न सकिन्छ । कोहि कोहि ले त नेपाली चलचित्रको पचास वर्षको इतिहासमै प्रस्तुतिकरणमा यति बलियो र जीवन्त चलचित्र अहिले सम्म बनेको छैन पनि भनेका छन ।

दासढुंगामा आजकलका फिल्ममा हुने मसलाहरु नभए पनि उत्कृस्ट सिनेम्याट्रोग्राफी, अभिनय ले गर्दा सबले मनपराउने सम्भावना बढी छ ।

  2 Responses to “Dasdhunga a new milestone in Nepali movies – released today”

  1. the movie is good but the repeat of dialog and the scenes make move boar and also I fell the move direction not good. The movie is cause its base on the accident of politicals leaders other wise the movie is not good and also I like o tell it documentary than the movie…

  2. the comments seems to be full of errors.Please see the elementary school to improve your English.You should complain yourself about your English to complain the movie.

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: