Sep 212010
 

Director Dipendra K. Khanal and actress Manisha Koirala’s second Nepali movie "Dharma" is in its final stage of production. In a program organized in World Trade Center on Monday, the audio cassette of the movie was released. Manisha Koirala, Ashok Sharma and other film related personalities were present in the ceremony

Advertisement

manisha-released-dharma-audio

Speaking at the program, Manisha told that she is planning to produce her own Nepali movie in the future. After marrying Samrat Dahal, the frequency of her Nepal visit has increased and she seems to be planning to settle permanently in Nepal in coming days.

Manisha Koirala-dharma-audio-release नेपाली मुलकी बलिउड अभिनेत्री मनिषा कोइरालाले २० बर्षको अन्तराल पछि दीपेन्द्र के. खनाल निर्देशित नेपाली चलचित्र ‘धर्मा’ मा अभिनय गरिन । हालै सो चलचित्रको अडियो एल्बम रिलिज गरिएको छ । वल्र्ड ट्रेड सेन्टरमा आयोजित उक्त समारोहमा अभिनेत्री मनिषा कोइराला र बरिष्ठ चलचित्रकर्मी अशोक शर्माले एल्बमलाई सार्वजनिक गरेका थिए ।

हरि लम्सालको संगीत भरेको सो चलचित्रको निर्माण डा. दुर्गा पोखरेलले गरेकी हुन् । अभिनेता राजेश हमाल र अभिनेत्री मनिषा कोइरालाको मुख्य भूमिकाको कारण पनि उक्त फिल्मले दर्शक तान्ने बिश्वास गर्न सकिन्छ |

धर्मामा भएका तीन ओटा गीतमा राजेशपायल राई, शोभा बञ्जारा, प्रमोद खरेल र सन्तोष लामाको स्वर रहेको छ। उक्त फिल्ममा राजेश हमाल र मनिषा बाहेक अन्य कलाकार मा निखिल उप्रेती, रेजिना उप्रेती, संयोग पखरेल र अनु शाहको समेत अभिनय गरेका छन ।

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: