Jul 272010
 

Nepali movie makers are the dumbest creature in the world. They copy everything – even the posters from Bollywood or Hollywood.

Advertisement

farkera-herda-poster

The poster of the latest release, Farkera Herda – The Flash Back, is the good example of how un-creative our filmmakers are.

Our friend at xnepali had posted various such posters in which Nepali movie posters were exact copies of Bollywood or Hollywood movies.

UPDATEMore movie posters are copies of other movies – like Devyani and Premika are also copies from other movies from different language movies.

ghamand hifajat tashan_tridev_movie_poster

हाम्रा नेपाली फिल्म प्रोडुसर र डाइरेक्टर आफ्ना दर्शक लाई पटमुर्ख नै ठान्छन | तेसैले त फिल्म जस्तो बनाए पनि हुन्छ, जे पनि चल्छ भन्ने जुन तेस्रो दर्जा को सोचाई हुने प्रोडुसर र डाइरेक्टरको हामी कहाँ बिगबिगी छ|

हाम्रो फिल्म इन्डस्ट्रीमा जब सम्म एस्ता मानिस रहिरहन्छन् तब सम्म यो विधा को प्रगतिको कुनै गुन्जाइस नै हुदैन|

भर्खरै रिलिज भएको, गोपी कृष्ण मभिजको ब्यानरमा निर्मित  चलचित्र दि फल्यास ब्याक (फर्केर हेर्दा) को पोस्टरमा हिन्दी चलचित्रकी नायिका कैट्रिना कैफ को शरिरमा नायिका युना उप्रेतीको  अनुहार जोडेर छापिएको छ|

तेस्तै सो ब्यानरमा नायिका रेजिना उप्रेतीले प्रयोग गरेको जिन्स मिनिर्स्कर्ट र निलो जालीदार लुगा पनि पनि दर्शकको आखामा छारो हाल्ने खालको छ| चलचित्रमा निखिल उप्रेतीको श्रीमतीको रुपमा रहेकी रेजिनाले चलचित्रका कुनै पनि दृश्यमा सो मिनिर्स्कर्ट प्रयोग गरेकी छैनन् । सवा दुई घण्टाको चलचित्रका केही दृश्यमा मात्र देखिने रेजिनाको पहिरन चलचित्र भर  सारी मात्र रहेको छ ।

अब एस्तो सिधै मुर्ख बनाएको थाहा पाउदा पाउदै कुन चै मुर्ख पो फिल्म हेर्न हलमा जाला?

तपाई जानुहुन्छ?

Incoming search terms:

  • nepali movie ghamand song com

  2 Responses to “Even the Poster is not original – what about the movie?”

  1. how comes hifajat was already running in hall in “April 15, 2010″ and having lots of contervercies ;and Resident Evil “After life” was release in “september 10 2010″.. seems like poster it self is fake

    • It’s not about game — “Resident Evil Extension” was a movie released in 2007. More here — imdb.com/title/tt0432021/

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: