Aug 272010
 

Birth_of_Buddha We had seen some animation in Nepali movies lately but there is not a single fully animated movie in Nepali movie history.

Advertisement

Tulsi Ghimire is planning to make a new record by producing a fully animated movie name Gautam Buddha. Ghimire has brought in students from Lalitkala Campus in a studio in Thapathali to start drawing the characters of the movie.

Ghimire told that the works for the movie has been going on for the last seven months and it is expected that the movie will take another six months to finish. The movie is targeted to the foreign audience and will feature the life of Gautam Buddha.

पछिल्ला नेपाली चलचित्रमा अभाव खडकिरहेको पूर्ण एनिमेसन् फिल्म अब केहि समयमा पुरा हने भएको छ | अहिले निर्देशक तुलसी घिमिरे ‘गौतम बुद्ध’  नाम राखिएको सो पहिलो नेपाली एनिमेसन फिल्म बनाउन जोडतोडका साथ लागेका छन् । सो एनिमेसन फिल्मका लागि ललितकलाका विद्यार्थीहरु थापाथली स्थित एउटा स्टुडियोमा ब्यस्त छन् ।

निर्देशक घिमिरेका अनुसार यो फिल्मका सबै पात्र, दृश्य एनिमेटेड हुनेछन् । यस फिल्म ले नेपाली विभूति गौतम बुद्धको जीवनगाथा, त्यतिबेलाको समाजलाई चलचित्रमा उतार्नेछ । बुद्धकालिन समाजलाई यथार्थ दृश्यमा देखाउन एनिमेसन बाट मात्र सम्भव देखिएकोले एनिमेसनको सहारा लिनुपरेको निर्देशक घिमिरे ले बताए | उनले उक्त फिल्म को  लक्षित वर्ग भने विदेशी दर्शक हुने पनि बताए |

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: