Aug 062010
 

Simosh Sunwar’s ‘First Love’ was premiered in Jaya Nepal theater on Thursday. The premier show was done on the eve of its release all over Nepal on Friday, August 6.

Advertisement

The ceremony started with a cocktail party that went on for one and half hours before the actually show of the movie started.

first-love3

The movie is produced by Narendra Maharjan and Madhav Wagle. It features actors Aryan Sigdel, Nisha Sharma, Binaya Shrestha, Richa Sharma, and Sabin Shrestha among others.  (More in Nepali follows– credits filmykhabar)

शुक्रबारबाट देशभर प्रदर्शनमा आएको चलचित्र ‘फस्टलभ’ को बिहिबार राजधानीको जयनेपाल हलमा प्रिमियर गरियो ।  चलचित्रका प्रबिधिक र कलाकार, पत्रकार तथा चलचित्रकर्मीहरू बिच गरिएको प्रिमियर अन्य चलचित्रको प्रिमियर भन्दा केहि भिन्न थियो ।

प्रिमियर शुरू हुनुभन्दा पहिला सबैलाई खुसि पार्न कक्टेल पार्टीको आयोजना गरिएको थियो । करिब डेढ घन्टाको कक्टेल पार्टी पश्चात मात्र चलचित्रको प्रिमियर गरिएको थियो । सिमोस सुनुवारले निर्देशन गरेको सो चलचित्रलाई नरेन्द्र महर्जन र माधव वाग्लेले निर्माण गरेका हुन् । चलचित्रमा आर्यन सिक्देल, कर्म, निशा अधिकारी, बिनय श्रेष्ठ, ऋचा शर्मा, सबिन श्रेष्ठलगायतका कलाकारहरूले अभिनय गरेका छन् ।

सामान्य प्रेमकथामा आधारित भएर निर्माण गरिएको चलचित्र ‘फस्टलभ’ केही बिदेशी चलचित्रबाट प्रभावित भएको देखिन आएको छ । यधपि यस चलचित्रलाई बिशुद्व नेपाली चलचित्र भनिएको थियो । केही समयमा हामी सो चलचित्रको पूर्ण समिक्षा लिएर आउने छौं ।

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: