Mar 212014
 

This week, the only one Nepali movie released in theater was ‘Fitkiree’. The movie produced by Arjun Kumar and Sumit Mainali features Saugat Malla, Diya Maskey, Nischal Basnet, Shanti Giri, Laxmi Giri and others in main roles. The movie marks the debut of actor Anup Baral as a director.

Advertisement

fitkiree poster 2

The movie features the cindmatography of Purushottam Pradhan, music of Girish Khatiwada and editing of Prabin Manandhar and Nimesh Shrestha.

**Summary in Nepali**

निर्देशकको रुपमा अनुप बरालको पहिलो फिल्म ‘फिटकिरी’ यो शुक्रबार करीब ७० सिनेमाघरमा प्रदर्शन शुरु भएको  छ । सौगात मल्ल , दिया मास्के , निश्चल बस्नेत , शान्ति गिरि , लक्ष्मी गिरि , धिरेन्द्र प्रेम हर्सि , रमेश रंजन झा आदिको मूख्य भूमिका रहेको यो फिल्मलाई अर्जुन कुमार र सुमित मैनालीले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

  • छायांकन – पुरुषोत्तम प्रधान
  • संगीत – गिरिश खातिवोड़ा
  • सम्पादन – प्रविण मानन्धर र निमेष श्रेष्ठ
  • लेखक – यांगेश
  • ब्यानर – मेघा इन्टरटेन्मेनट

७० लाखमा निर्माण गरिएको यो फिल्मलाई प्रदर्शन गर्नु भन्दा पहिले नै विभिन्न देशको लागि चलचित्र प्रदर्शनाधिकार बेचेर लगानीको एक भाग उठाईसकेको पनि दाबी गरिएको छ ।

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: