Mar 082013
 

Today, on March 8, three new Nepali movies are released in theaters. Two movies ‘Paltan’ and ‘Rhythm’ are released in Kathamndu and ‘Bardaan’ is released in halls out of Kathamndu. ‘Bardaan’ will be the solo release in Kathamndu next Friday (March 15).

Advertisement

Rhythm

Director Bikash Acharya’s ‘Rhythm’ is a love story movie featuring actors Jiwan Luitel, Wilson Bikram Rai, Sweta Bhattarai, Nir Shah etc.  The movie ‘Paltan’ is a patriotic movie directed by Basudev Pokharel. The movie features , Amrit Lama, Tripti Nadkar, and Sanchita Gurung in main roles.

Actress Rejina Upreti’s debut movie as a producer with Kabita Shrestha , ‘Bardaan’  is directed by Shovit Basnet. The movie also features actor Rajesh Hamal and Karishma Manandhar. It also features Rejina Upreti, Mukesh Dhakal, Arjun Karki in main roles.

*** Summary in Nepali ***

आज शुक्रबार तीन नेपाली फिल्म रिलिज हुँदै छन् । मोफसलमा ‘वरदान’ रिलिज हुनुका साथै राजधानीमा ‘रिदम’ र ‘पल्टन’को प्रदर्शन आजबाट शुरु हुदै छ । यस अघि ‘वरदान’लाई राजधानीमा पनि रिलिज गर्ने तयारि गरिए पनि चैत्र २ गते एक्लै काठमाण्डौंमा रिलिज हुन पाउने शर्तमा यसको रिलिज एक हप्ता पर धकेलिएको हो ।

विकास आचार्यले लेखन र निर्देशन गरेको नेपाली चलचित्र ‘रिदम’मा जीवन लुईटेल, स्वेता भट्टराई, नीर शाह, निश्मा घिमिरे, विल्सन विक्रम राई,  सोहित मानन्धर आदिको मुख्य भूमिका रहेको छ । यसको संगीत पक्ष सबल रहेको रिलिजपूर्वका प्रचारप्रसारले देखाउछ ।

बरदान

राष्ट्रियताको साथमा प्रेमकथालाई मुख्य बिषय बनाईएको फिल्म ‘रिदम’ लाई विकास आचार्यले लेखन तथा निर्देशन गरेका हुन् । यो फिल्ममा जीवन लुईटेल, नीर शाह, विल्सन विक्रम राई, स्वेता भट्टराई, सोहित मानन्धर, निश्मा घिमिरे र बालकलाकार अनुभव रेग्मीको मुख्य अभिनय रहेको छ । फिल्मलाई वान टाईम सिनेमाको व्यानरमा प्रदीप दाहालले निर्माण गरेका हुन् ।

बासुदेब पोखरेलले निर्देशनमा बनेको ‘पल्टन’ मा  राजेश हमाल,  तृप्ती नाडकर, अमृत लामा, सचिंता गुरूङ,  आदिको मुख्य भूमिका रहेको छ । यस्तै  राजेश हमाल, करिष्मा मानन्धर, रेजिना उप्रेती, मुकेश ढकाल, अर्जुन कार्की, शोभित बस्नेत आदिको मुख्य भूमिका रहेको फिल्म ‘वरदान’ लाई शोभित बस्नेतले निर्देशन गरेका हुन । अभिनेत्री रेजिना उप्रेती र कविता श्रेष्ठले संयुक्तरुपमा निर्माण गरेको यस फिल्म यो हप्ता मोफसलमा रिलिज भएर अर्को हप्ता काठमाण्डौंमा पनि रिलिज हुने छ ।

bardan poster 2

paltan poster

Incoming search terms:

  • nepali movie paltan download

  One Response to “Rhythm, Bardaan and Paltan released on March 8”

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: