Nov 022010
 

gopal-bhutani-2Gopal Bhutani, a legend in Nepali cinema industry is counting his last days. Born in Fikkal or Ilam district in BS 1989, Bhutani, didn’t get the citizenship due to the documents of his parents.

Advertisement

In what seems like his death bed, Bhutani has asked the authorities for the Nepali citizen certificate as his last wish. Bhutani has handed over all his properties to an organization of fight artists of Nepali cinema. The organization has planned to keep is documents and a few of his clothes and materials in a museum.

सिकिस्त अवस्थामा रहेका द्धन्द्ध तथा कला निर्देशक ७८ बर्षे गोपाल भुटानी अफ्नो सबै सम्पति द्धन्द्ध कलाकारसंघको नाममा हस्तानतरण गरेका छन । भुटानीसंग सम्पतिको नाममा आफुले प्रयोग गरेका केही लत्ता कपडा र हजारौँको संख्यामा रहेका सम्मानपत्र हरु मात्र हुन् ।

तर बिडम्बनाको कुरा, नेपाली चलचित्रका एक स्थापित नाम काठमाण्डौको स्वयम्भु स्थित नमुना सुकुम्बासी बस्तीमा बस्छन र उनको नेपाली नागरिकता पनि छैन | तेसैले त उनी नेपाली नागरिकता प्राप्त गर्ने आफ्नो अन्तिम इच्छा पूरा गर्दिन सम्बन्धी पक्ष र आफ्ना शुभ चिन्तकहरुलाई आग्रह गरेका छन् । वि.स १९८९ मा इलामको फिक्कलमा जन्मेका भुटानीको बंशजको नाताले नागरिकता भएको कोही नभएका र नागरिकता प्राप्तीका लागि आवश्यक कागजात नपुगेकोले नागरिकता पाउन नासकेका हुन् ।

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: