Gurudakshina Releasing today

A Creative Manakamana Film’s presentation, Nepali movie ‘Gurudakshina’, is releasing on Friday, October 21, 2010 in 15 theaters in Kathmandu.

guru-dakshina

The movie based on the story on life and death is directed by Ram Raja Dahal. Rajesh Hamal is in the leading role with Ramit Dhungana, Raj Ballav Koirala, Sanchita Luitel, Dilip Gautam, Suleman Shankar (Eku fame), and Hiuwala Gautam.

रामराजा दाहालको निर्देशक को रुपमा तेश्रो प्रस्तुति ‘गुरु दक्षिणा’ यही शुक्रबार बाट उपत्यकाका १५ सिनेमाघरमा प्रदर्शन हुदैछ | यो फिल्ममा महानायक  राजेश हमाल जीवनसंग वाक्क भएर शान्तिको खोजीमा हिडेको योगीको भेषमा प्रस्तुत भएका छन । प्रकाश सुवेदीले निर्माण गरेको र क्रिएटिभ मनकामना फिल्मस प्रालिको ब्यानरमा निर्माण गरिएको सो फिल्ममा गायिका दिपा नारायण झाले संगीत भरेकी छन् |

राजेश हमालको अतिरिक्त यस फिल्ममा रमित ढुङ्गाना, राजबल्लभ कोइराला, संचिता लुइटेल, दिलिप गौतम, सुलेमान शंकर, रबि गिरी, शुष्मा कार्की, श्याम अर्याल, हिउँवाला गौतम आदी कलाकार मुख्य भूमिकामा अभिनय  गरेका छन ।

यो फिल्म काठमाडौँमा एक साताको प्रदर्शन पछि उपत्यका बाहिर पनि प्रदर्शन शुरु हुने बताइएको छ ।

Incoming search terms:

It's very calm over here, why not leave a comment?

Leave a Reply