Rejina Uprety was also born on January 11 and she is celebrating her birthday with her director friend Shovit Basnet by visiting the temple of goddess Manakamana.
Happy birthday Rejina and many happy returns of the day!
You can also post your Birthday wishes in Facebook by writing on Rejina’s Facebook wall (Rejina has confirmed that, this is her true Facebook profile).
पुस २७ गते मंगलबार नायिका रेजिना उप्रेतीको जन्मदिन परेको छ | जन्मदिन मनाउन नायिका उप्रेती आफ्नो साथी, निर्देशक सोभित बस्नेतसँग मनकामनाको दर्शन गर्न जादै छिन |
जन्मदिनको अबसरमा हाम्रो शुभकामनाको साथै उनको सबै मनोकाक्षा पुरा हुन् भने कामना पनि|
यदी तपाइँ रेजिनाको जन्म दिनको शुभकामन इमेल मार्फत दिन चाहनु हुन्छ भने तलको फर्म भर्नु होला | हामी ले उनी सम्म सो मेसेज पुर्याइदिने छौ |
Previous post on relationship between Rejina and Shovit.





