Dec 042010
 

hasideu-ek-fera MaHa’s re-entry in big screen cinema after 8 years, Hasi Deu Ek Fera, received mostly positive reveiw in the premier show organized in Gopi Krishna Hall in Kathmandu. Viewers had appreciated the comedy in the first half and sentimental scenes in the second half of the movie.

Hasi Deu Ek Fera featuring Madan Krishna Shrestha, Hari Bamsha Acharya, Sweta Khadka, Sushil Chhetri in leading roles was released all over Nepal today. The comedy/social drama movie is directed by Shiva Regmi, and music is directed by Dinesh Adhikari.

शिव रेग्मी निर्देशित चलचित्र हाँसि देऊ एक फेर आजबाट देशब्यापी रुपमा प्रदर्शन शुरु भएको छ | यो फिल्मको शुक्रबार गोपी कृष्ण सिनेमा भवनमा कलाकार र सञ्चारकर्मीको माझमा प्रिमियर शो पनि आयोजना गरिएको थियो | मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजवल्लभ कोइराला, श्वेता खड्का, सुशिल क्षेत्री आदिको अभिनय रहेको सो फिल्मको प्रिमियरपछी दर्शक हरुले फिल्म राम्रो बनेको प्रतिक्रिया दिएका थिए ।

तेजस्वी फिल्मस् प्रालिको ब्यानरमा रमेश कुमार त्वायानाको प्रस्तुती एवं राजेश कुमार स्वंगमिखका निर्माता रहेको सो फिल्ममा हरिबंश र मदनकृष्ण ८ बर्ष पछिको ठुलो पर्दामा देखिएका हुन् | यस शिव रेग्मी निर्देशित १८औं फिल्मको अर्को आकर्षण भनेको हरिवंश आचार्यका नौवटा गेटअप पनि हो |

haasi-deu-ek-fera

 Leave a Reply

(required)

(required)

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>