Jan 072012
 

The debut movie of director Raju Giri, "Hatyakand" is being released in the theaters in Kathmandu on January 6, 2012. Last week, the movie was released in the theaters out of Kathmandu. The movie features Subash Meche, Sanchita Gurung, Pawan Basnet, Sarika Ghimire, Eliza Rijal, Raju Giri and Shalikram Khadka in main roles. The movie produced by Sarika Ghimire is released under the banner of Basnet Movies Center.

Advertisement

raju_giri

On the same day, a Nepali movie with a Hindi name, "Diwanapan" is also being released in theaters in Kathmandu. Directed by Krishna Chapagain and produced by Sanjay Kutu, the movie features Rajballav Koirala, Dinesh Sharma, Arunima Lamsal, Mukunda Thapa, Subhadra Adhikari in leading roles. The movie was released two years earlier in the theaters out of Kathmandu (in 2066 BS).

निर्देशक राजु गिरीको निर्देशनमा बनेको पहिलो फिल्म ‘हत्याकाण्ड’ यही पुस २२ गते शुक्रवारदेखि काठमाडौंमा प्रदर्शन हुँदैछ । अघिल्लो शुक्रबार मोफसलका हलहरुमा रिलिज भएको यो फिल्म एक हप्ता पछि नै काठमाण्डौंका हलहरुमा प्रदर्शन शुरु भएको हो । बस्नेत मुभिज सेन्टरको ब्यानर र सुवास मेचे, सञ्चिता गुरुङ, पवन बस्नेत, सारिका घिमिरे, एलिजा रिजाल, राजु गिरी, शालिकराम खड्का आदि कलाकारको मुख्य भूमिका रहेको यस फिल्मलाइ सारिका घिमिरेले निर्माण गरेकी हुन् ।

सोही दिन कृष्ण चापागाईंको निर्देशनमा बनेको ‘दिवानापन’ पनि काठमाडौंमा रिलिज भएको छ ।  सञ्जय कुटुले निर्माण गरेको यस फिल्ममा राजवल्लभ कोइराला, दिनेश शर्मा, अरुणिमा लम्साल, मुकुन्द थापा, शुभद्रा अधिकारी आदिको मुख्य भूमिका रहेको छ । यो फिल्म मोफसलमा दुइ बर्ष अघाडी नै रिलिज भैसको थियो ।

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: