Sep 192010
 

Rekha’s movie Himmat established both Rekha as producer and Deepak Shrestha as director.

Advertisement

himmat-2

To follow the sequel, Deepak made Himmat-2. It is a different story that Rekha was left-out from the Dipak’s project Himmat 2.

Although, the movie didn’t do as well as the original Himmat, it did good enough business that Deepak is starting another sequel, Himmat-3 soon.

deepak shrestha राम्रो चलेको चलचित्र को रिमेक अथवा सिक्वेल बनउदा चलचित्रमा घाटा हुने सम्भवना कम हुन्छ । त्यसैले आजकल धेरै लोकप्रिय चलचित्र हरुको सिक्वेल बन्न थालेको छ ।

निर्देशक दीपक श्रेष्ठले निर्देशन गरेको ‘हिम्मत’ अत्यधिक सफल भए पछि दीपकले ‘हिम्मत-टु’ बनाए । सोहि सिक्वेललाइ समातेर अब दिपकले ‘हिम्मत-३’ बनाउने कुरा गर्दैछन् ।

‘हिम्मत-टू’ अहिले मोफसलमा प्रदर्शन भइरहको छ । पहिलो ‘हिम्मत’ रेखा थापाले निर्माण गरेको भए पनि ‘हिम्मत-टू’ बनाउदा रेखालाई थाहा नै नदिएको भनेर बिवाद भएको पनि खबर आएको थियो ।

पहिलो ‘हिम्मत’ले जस्तो ‘हिम्मत-टु’ले व्यापार गर्न नसके पनि दीपकलाइ निर्देशक को रुपमा चिनाउने ‘हिम्मत’लाई उनले छोड्न नचाहेको चाही प्रस्ट छ ।

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: