Aug 072010
 

A movie theater, Hiraratna Cinema, at Kalopul Kathmandu has reduced its rates. The theater management has taken the decision to lower its rate to meet the demand of the visitors.

Advertisement

The theater owner Deepak Pathak told that rates for Nepali and Hindi movies will be different.

Morning shows –

  • Balcony – Rs. 35 (reduced from Rs. 100)
  • Special – Rs. 25 (reduced from Rs. 60)

Rates for Hindi movies

  • Balcony – Rs. 100 (Reduced from Rs. 150)
  • Special – Rs. 60 (Reduced from Rs. 80)

The reduction in rates is expected to impart pressure on other theaters too.

Details on movie theaters and their seating capacities are posted here. That page will be updated regularly to add new information and correct/modify the information.

cinema-halls

In Nepali follows :

न्यून आय भएका दर्शकहरुको मागलाई ध्यानमा राखि राजधानीको कालोपुलस्थित हीरारत्न सिनेमा घरले आफ्नो टिकट शुल्कमा भारी कटौत गरेको छ ।

हलका मालिक दीपक पाठकका अनुसार नेपाली र हिन्दी सिनेमाका लागि छुट्टाछुट्टै मूल्य कायम पनि गरिएको छ । पाठक का अनुसार लामो समयदेखि दर्शकहरुले टिकटको मूल्य घटाउन आग्रह गर्दै आएका थिए र सोहि माग लाई कदर गर्दै सो शुल्क पुनर्मुल्यांकन गरियको हो ।

नयाँ टिकट दरअनुसार नेपाली फिल्म को सोका लागि बाल्कोनीमा भ्याट समावेश गरि ३५ रुपैंया र स्पेसलका लागि २५ रुपैंया तोकिएको छ । पहिले सो को दर डबल भन्दा पनि बढी थियो (बाल्कोनीको १०० र स्पेसलको ६० ) ।

हिन्दी फिल्म सोका लागि बाल्कोनीमा १०० र स्पेसलको ६० रुपैंया कायम गरियको छ । पहिले सोही सोको लागी बाल्कोनीको १५० र स्पेसलको ८० रुपैंया तिर्नु पर्थ्यो।

हीरारत्नले टिकटको मूल्यमा भारी कटौती गरेपछि अन्य हलहरुलाई पनि दवाव पुग्ने आशा गरिएको छ ।

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: