‘I am not a call girl but …’ Smita Thapa

smita_1 Smita Thapa is made popular by model promoting sites by posting highly revealing poses of hers. Due to the nascent nature of Nepali modeling industry, ‘skin show’ is considered the only talent most desirable in Nepali models. Smita leads the crowd and she made herself popular by this interview in which she has accepted that she has multiple sex partners and she quite comfortable to shed clothes for the camera. It is to be noted that she was drinking whiskey while talking to the Kantipur reporter for this interview. Full interview in Nepali follows:


दुनियाँ अजीव छ । एउटा व्यक्तिलाई जुन कुरा मन पर्दैन, अर्को व्यक्तिलाई त्यही कुरा राम्रो लाग्छ । कतिपय व्यक्ति परम्परा जोगाउन मरिमेट्छन्, कोही परम्परा  तोड्नुलाई नै आफ्नो जीवनको उद्देश्य मान्छन् । केही वर्षअघिसम्म ब्राह्मणले सुँगुर छुँदा उसलाई परिवारबाट निकालिन्थ्यो वा चोख्याएर मात्र गृह प्रवेश  गराइन्थ्यो । त्यसबेला केही पढेलेखेका ब्राह्मणले सुँगुरको मासु खाएर त्यसको विरोध गरेका थिए । यस्ता धेरै परम्परा तोडिँदै आएका कारण समाज आजको  अवस्थासम्म आइपुगेको हो । अहिले समाजमा नतोडिएको कुनै नियम छैन । यही नियम तोडिँदै जाँदा ‘एक नारी ब्रह्मचारी’ अहिले ‘अनेक नारी सर्वहारी’ भएको  छ । यो नियम पुरुषमा मात्र लागू हुन्छ, महिलामा हुँदैन भन्ने मान्यता पनि अहिले तोडिन थालेको छ । अहिले पुरुषलाई खेलौनाका रूपमा प्रयोग गर्ने महिलाको  संख्या उल्लेख्य देखिन थालेको छ । खोजी गर्दै जाँदा त्यस्ता सयौं युवती भेटिन्छन्, जो पुरुषलाई केवल मनोरञ्जनको साधन मात्र मान्छन् । तिनै युवतीमध्ये एक  हुन्— मोडल स्मिता थापा ।

smita_2

साप्ताहिकमा प्रकाशित हट ब्लोअपमध्ये सर्वाधिक चर्चित तस्बिरकी धनी स्मिता त्यस्ता युवतीहरूकी प्रतिनिधि हुन्, जो पुरुषलाई साधन मात्र मान्छिन् । महिलाको  जीवन विवाह गर्न, सन्तान जन्माउन एवं घरधन्दा गर्ने मात्र हो भन्ने मान्यता राख्नेहरूका लागि स्मिताजस्ता युवती अराजक लाग्न सक्छन् । उनको विचारमा  पुरुषले महिलामाथि मायाको नाममा आफ्नो शारीरिक आवश्यकता मात्र पूरा गरेको छ । यौन आवश्यकता पुरुषको मात्र अधिकारको कुरा होइन, यो महिलालाई  पनि आवश्यक छ भन्ने कुरा बुझेपछि उनले पनि पुरुषलाई त्यही रूपमा हेर्न थालेकी हुन् ।

स्मिताले पहिलो पटक साप्ताहिकमार्फत आफ्ना केही व्यक्तिगत रहस्य सार्वजनिक गरेकी छिन् । आफ्नो ‘ब्रेस्ट’ ठूलो भएकै कारण धेरै पुरुष आफूप्रति आकषिर्त  भएको उनको अनुमान छ । थापा जंगली जनावरजस्तै आक्रामक पुरुष मन पर्ने कुरा पनि निर्धक्क बताउँछिन् । करिब एक दशक लामो आफ्नो यौनजीवनमा सबै  किसिमको आसनको अनुभव गरेको उनले बताइन् । लामो अनुभवपछि उनको निष्कर्ष छ- ‘यो जति खाए पनि नअघाइने अमृत फल रहेछ ।’ नक्सालस्थित बाबर्ची  रेस्टुराँमा चम्किलो गाडीमा अन्तर्वार्ता दिन आएकी स्मिताले हि्वस्कीको पेग लिनुअघि नै खुला रूपमा आफ्नो विचार व्यक्त गर्न थालेकी थिइन् । हि्वस्कीको पेग  बढ्दै जाँदा उनी अझ खुल्दै गइन्

भनिन्छ, कतिपय पुरुष महिलालाई खेलौनाका रूपमा हेर्छन्, उनीहरू खेल्छन् र उपादेयता सकिएपछि फ्याँक्छन् । के यस्तै कुरा महिलाहरू पनि सोच्छन् ?
सोच्छन्, किन सोच्दैनन् ? म त्यस्तै युवती हुँ । पुरुषहरू मेरा खेलौना हुन् । मेरो शरीरले इच्छा गर्दा उनीहरूलाई युज गर्छु । सकिएपछि त्यसको उपादेयता पनि  सकिन्छ ।

कति पुरुषसँग संगत गर्नुभयो ?
मैले १६ वर्षको उमेरदेखि पुरुषको संगत गर्दै आएकी छु । अहिलेसम्म कति पुगे होलान् भनेर गन्दा अल्मलिन्छु । धेरै पुगिसके, कति भन्नु ? -लामो हाँसो) ।

भनेपछि ती सबै खेलौना नै थिए ?
पहिले त ती ड्रीम ब्वाइ नै थिए । पछि-पछि मलाई पुरुष भनेका खेलौना हुन् भन्ने लाग्न थाल्यो ।

यस्तो सोच कहिलेदेखि आयो ?
पहिले शरीरको आवश्यकता पूरा गर्न सम्बन्ध राखें । कहिलेकाहीँ सम्बन्ध राख्दै जाँदा त्यो मायामा पनि परिणत भयो । मानिसको व्यवहार बुझ्दै जाँदा यो स्वार्थी  जीव हो, यहाँ माया प्रेमको अर्थ छैन भन्ने  कुरा जब मैले थाहा पाएँ त्यसयता मैले पनि पुरुषसँग ‘युज एन्ड थ्रो’ कै व्यवहार गर्न थालेकी छु ।

तपाईंको विचारमा पुरुष स्वार्थी कि महिला ?
म महिला भएकीले महिलालाई किन स्वार्थी भनौं ? पुरुष नै स्वार्थी हुन्छन् । महिलाहरू मायामा पग्लिन्छन्, तर पुरुष पग्लिएको मैले पाइन् । म कुनै पुरुषको  मायामा पर्दा उसले मसँग विवाह गरेन । मायामा पग्लिने भए त हाम्रो विवाह भैहाल्थ्यो नि ।

विवाह गर्ने अनुकूल अवस्था नहुन पनि सक्छ नि, विवाह नगर्ने बित्तिकै पुरुषलाई स्वार्थी भन्न मिल्छ ?
पुरुषहरू विवाहअघि म जस्तै हट एन्ड सेक्सी गर्लप|mेन्ड चाहँदा रहेछन् । गाडीमा राख्यो, घुमायो, मोजमस्ती गर्‍यो । जब विवाहको कुरा आउँछ, उनीहरूलाई घर  सम्हाल्ने, सीधा-साधा युवती चाहिन्छ । विवाहअघि पनि गर्ने त्यही हो, पछि पनि त्यही हो । त्यसो भए व्यवहारचाहिँ किन फरक ? त्यही भएर मैले स्वार्थी भनेकी  हुँ ।

किनभने तपाईंहरू जस्ता युवतीलाई उनीहरूले खर्च गरेका हुन्छन्, स्वार्थकै लागि संगत गरेका हुन्छन्, होइन र ?
म कल गर्ल होइन । बरु मेरै पैसाबाट उनीहरूले मोज गरेका छन् । त्यस्ता युवती पनि होलान्, जसलाई खान-लाउन पुग्दैन, उनीहरूका लागि त्यसरी पैसा लिनु  बाध्यता पनि होला, तर म त सम्पन्न घरकी युवती हुँ । मजस्ता खुला विचारका युवतीलाई देख्ने बित्तिकै समाजले गलत अर्थ लगाउँछ । हाम्रो समाजको धारणा नै  गलत छ ।

तपाईं गाडी चढ्नुहुन्छ, फ्ल्याटमा बस्नुहुन्छ, कुनै काम नगरी यति ठूलो खर्च गर्ने, विचार र व्यवहार पनि त्यस्तै देखेपछि यस्तो सोच्नु स्वाभाविक नै हो नि, हो इन र ?
म मेरो व्यक्तिगत जीवनमा फेमिली ब्याकग्राउन्डको कुरा गर्न चाहन्नँ । यद्यपि यति भन्छु, म महिनाको ४-५ लाख खर्च गर्ने क्षमता राख्छु । म बी टेक गरेकी  शिक्षित एवं सक्षम युवती हुँ ।

तपाईंको जीवनको उद्देश्य के हो ?
राम्रो मोडल बन्ने । खुसी साथ जीवन बिताउने । दुई-चारवटा एड गर्दा बजारबाट जुन रेस्पोन्स पाएँ, त्यसले मोडलिङमा रुचि बढ्दै गएको छ । बाँकी जीवन  आफूले चाहे जस्तो गरी बिताउने । विशेषगरी नयाँ-नयाँ पुरुषसँग संगत गर्ने ।

सबैभन्दा पहिले पुरुषको संगत गर्नुभयो कि मोडल बन्ने चाहना राख्नुभयो ?
म स्कुलमा फरवार्ड थिएँ । राम्रो नाच्थें र एक्टिङ गर्थें, तर १६ वर्षदेखि नै पुरुषको संगत पनि गर्न थाले ।

पहिलोपल्ट संगत गरेको पुरुषको सम्झना छ ?
छ, मैले डान्समै उसलाई भेटेकी हुँ । उ २७ वर्ष जतिको थियो । उसँग मेरो ‘ओरल सेक्स’ भएको थियो ।

त्यति सानो उमेरमा कसरी यस्तो कुरा थाहा पाउनुभयो ?
त्यो आफैं थाहा पाउने कुरा हो । सेक्स त नेचुरल कुरा हो नि, होइन र ? फेरि ऊ निकै अनुभवी मानिस थियो, उसले नै मलाई सेक्सको महत्त्व सिकाएको हो ।

त्यो एक प्रकारको शोषण थियो भन्ने लाग्दैन ?
अहिले आएर लाग्छ । किनभने उसले मेरो चाहना पूरा गर्दैनथ्यो । यद्यपि उसलाई सन्तुष्टि दिने क्रममा मलाई जुन आनन्द आउँथ्यो, त्यसबाट म सन्तुष्ट थिएँ ।
दोस्रो पुरुष पनि सम्झनुहुन्छ ?

सम्झन्छु । त्यसबेला म १७ वर्षकी थिएँ । उसँग मेरो प्राकृतिक सम्पर्क भएको थियो । म पहिलो पटक साँच्चैकी युवती भएकी थिएँ । ऊ भने ३१ वर्षको थियो ।

तपाईंलाई पाको पुरुष नै मनपर्नुको कारण ?
किनभने उनीहरू अनुभवी हुन्छन् ।
अर्को कुरा पाको मानिससँग उठबस गर्दा अरूले अनावश्यक शंका पनि गर्दैनन् । मैले अहिलेसम्म आफू सेफ साइडमा बसेर जीवन बिताएकी छु ।

अहिलेसम्म मैले गलत गरें भन्ने पश्चाताप छैन ?
एकपल्ट ४० वर्षको पाको मानिस मलाई यति मनपर्‍यो कि उसलाई फकाउने क्रममा उसको कारमै हाम्रो सम्बन्ध भएको थियो । त्यसबेला उसले मेरा बारेमा के सोच्यो होला भन्ने पीर लागिरह्यो । मलाई लाग्यो मेरो शरीर आवश्यकताभन्दा बढी भोको छ । यो राम्रो कुरा होइन भन्ने लागेको थियो ।

तर त्यो बानी परिवर्तन भएन ?
भएन, ऊ मबाट यति प्रभावित भयो कि मेरा लागि सबैथोक छाड्छु भन्न थाल्यो । उसको परिवार बिग्रने डर भएपछि म साइड लागें । किनभने उसका श्रीमती, छोरा-छोरी थिए । मेरो उद्देश्य ऊसँग सम्बन्ध राख्ने मात्र थियो, परिवार बिगार्ने थिएन ।

कति समयमा तपाईं केटा फेर्नुहुन्छ ?
यति समय भन्ने छैन, तर एउटा पुरुषसँग संगत गर्दा अरू पुरुषसँग उठबस गर्दिन । मलाई मनै लाग्दैन । आफ्नो ब्वाइप|mेन्डमाथि अन्याय भएजस्तो लाग्छ ।

यौनसम्बन्धमा माया प्रेमको भूमिका हुनुपर्छ कि पर्दैन ?
प्रेम र सेक्स फरक कुरा हुन् । यद्यपि सेक्समा पे्रम भयो भने त्यो सुनौलो हुँदो रहेछ । नेपालीमा उखान छ नि, सुनमा सुगन्ध, प्रेम भएको अवस्थामा सेक्सको त्यही महत्त्व छ ।

यति लामो यौनजीवनमा कतिपटक सुनमा सुगन्ध महसुस गर्नुभयो ?
एकपटक । केही वर्ष पहिले एकजना सञ्चारकर्मीसँग मेरो संगत भएको थियो । आफू सेफ हुन मैले उसँग संगत गरेकी थिएँ, तर एक वर्ष नबित्दै उसँग मेरो प्रेम हुन गयो । म उसको मायामा यति धेरै पग्लिएछु कि ऊसँग मात्र मैले तीन वर्ष संगत गरें । त्यसबेला मलाई लाग्यो, सेक्सको आनन्द प्रेममा रहेछ, तर के गर्नु उसले मसँग विवाह गर्न मानेन ।

उसले विवाह गर्न नमान्नुको कारण के होला ?
म उमेरले सानी भएँ रे । संगत गर्दाचाहिँ सानी नहुने, विवाह गर्दाचाहिँ सानी हुने ? म त्यसबेला खुब रोएकी थिएँ ।
त्यसो भए विवाह गरेर लाइफ सेटल गरे भैहाल्यो नि ?
उसले धोका दिएपछि प्रेमप्रति मेरो विश्वास रहेन । त्यसपछि मैले पुरुषको भावनामा बग्नुहुन्न, बरु पुरुषलाई युज गर्नुपर्छ भन्ने कुरा बुझें । अब मलाई लोग्ने होइन, लोग्नेमानिस चाहिएको छ ।

सधैंभरि यस्तो जीवन कसरी चल्छ ?
मलाई थाहा छ, मोडलिङको पनि आफ्नो उमेर हुन्छ । यसरी रमाइलो गर्नुको पनि एउटा समय हुन्छ । त्यसैले दुइटी धर्मपुत्री पाल्दैछु । एक करोडको लगानीमा एउटा बिजनेस सुरु गर्दैछु । आम्दानी भएको पैसाले समाजसेवा गर्छु । जसरी होस्, जीवन मोजमा बिताउँछु । अहिले मोडलिङमा मेरो चर्चा छ, भोलि समाजसेवामा मेरो नाम रहनेछ ।

विवाह नगरेपछि आफ्ना सन्तान हुँदैनन्, यसले एउटा महिलाको जीवन अपूरो भयो नि ?
सन्तानका लागि विवाह किन गर्नुपर्‍यो र ? मलाई एउटा यस्तो लोग्नेमानिस चाहिएको छ, जो हेन्डसम होस्, असल व्यवहारको होस् । उसलाई म आफ्नो सन्तानको बुवा बनाउन चाहन्छु, तर त्यसमा उसको अधिकार हुनेछैन । त्यो मेरो मात्र सन्तान हुनेछ । source – saptahik)

Incoming search terms:

137 Comments Post a Comment
  1. hi smita ji i would like to kiss and love with you ok if you will ready with me .you will come london ok

  2. Vivek says:

    She is clearly a call girl or RANDI, advertising the same. She is conducting the bisiness in the name of Model/Modelling.

  3. Phulmaya says:

    uffffffff keti ko naam ma dhabba…. nepalma ahile testo keti pani aunu thaleko baba…. dhandawali ko testo aham …uffffffffff this is too much ….atleast parents ko ijjat ta rakhide sala

  4. moti yata sade says:

    ok yo pani lesson nai mannu parchha kina ki sabai kura nadhatera vaneko ma smita thapa lai dhanyabad n reporters cheers

  5. Atit Subba says:

    I think the interview is purely her own feel and individual opinion, however most of the women in the world wants like the same but the difference is that they do not expose themselves openly,,,so I don’t think,, she is wrong.

  6. krishna Rai says:

    Aaphu bigriyo bigriyo bichara aaphule palne bhaneko BACHHI haruko po bijog hune bho.
    Kinaki jasto Aama Bau testai CHORA CHORI.
    Dharma putri dinele pani ek patak sochnu la.

  7. Padam says:

    very hot, romantic and open minded girl.

  8. Bijay says:

    @ krishna nice one,,.,,..,,,, aaba aama ta khappar ma lekheko chaina rahechh baru DHARMA PUTRI haru lai chai RESERVE ma rakhnu paryo jasto chh ..aaba esta bhalu le ta paleka santaan pakka pani yo bhanda ta kharo niskanchhn ,,..,,.. baru market ma aaunu bhanda pahila nai trial chai gari halnu parchh ,,,,……@ smita eso 16-17 barsha ko VIGIN ktiee lai chai dharma putri banaunu hai ………@ smita aama bhae pani chhl chh if u r ready …………hahahahahaha

  9. s says:

    ke ho smita keta chahiye ko bhaye kina tetro newspaper ma interview ko bahana ma khoji rakheko ni ratna park ma sajha gayera base bhai halthiyo ni chani chani paunthyo
    jodi pani hunthyo

  10. QEscorts says:

    Smita G,
    You have the right to spend your life in your own way.
    regards,
    mailmalescorts@gmail.com

  11. janak kc says:

    smita ji if you dont mind i like to talk with you plz call me 9849135218 i am also agree with your logic.

  12. ranvir says:

    u’re really a bravo girl who dared to open the feelings amongst public. u’ve really a courage and confidence to do that. though it is undigest in our nepali society but u do the beggings n i’m really impressed from that and want to wish ur life better and progressive ahead. ranvir_nepal@yahoo.com

  13. Niroj says:

    Ma tmi sanga sun ma sugandha thapna chahan6u. <3 SMITA.

  14. sunil says:

    smita Thapa your pose is not digest for Nepali socities.would would better to play in p0rn movies.

  15. sudeep says:

    yo khale sambandha rakhne haru dherai chhan uni bahir aayeki matrai hun. unka dherai sathi madhye auta ma pani huna paye hunthyo.

  16. kohununi says:

    yo ketilai nepal bata bahira western ma pathai dinu parcha……..tyahan dherai ramro business garche……hope to see her in her private movies……

  17. hamule thapa says:

    mapani timi saga bhate garna chahanchu huna smita jee

  18. hamule thapa says:

    hami lai pani dine hoena chandol ma nai basne ani chandol kata lai nai nadheni ke ab phari chandol ma nai basne aauna smita darling

  19. Ramesh Karki says:

    she is totally a psychopath… a bloody third class call girl.. perhaps she didn’t find any costumer so she is advertising… yo interview line manchhe le pani pakkai diyo jasto chha…

  20. [...] source of her income. Do you know of a profession in Nepal that earns 400,000 to 500,000 a month? (she told she can spend that much a month!) As far as I know nobody earns that much except CEOs of major [...]

  21. naari says:

    eewwww……..for this type of girl!! yaakkk…..

  22. maya says:

    smita is looking so sexy& beauty

  23. karan says:

    what is this ???? hami modern hundai chau rey ???? call girl ko lagi yo vanda ramro add kun hunna sakcha ra ??? baru aauta kitab lekhnu nu ni…. kina interview dina parne hola bold hunna ko lagi… whiskey ko trip ma ta diyeko rahecha…. interview liney soltale chai darro moj gare jasto cha hai…. nepali nari ko beijjat…. aafule thuprai sanga sangat gareko chu vanera sunauna pani katti saro rahar lageko hola…. testai bold hunnu cha ra 4-5 lakh kamaune manche le baru samaj sewa (social work) garnu ni….. garib besahara lai madat garnu… ke vako hola sansar…. kantipur ta jhan ramro patrilka hola vaneko, jhan yesto bakwaass kura chapera ke prove garnu khojeko hola ????

  24. raj says:

    samaj bigarne bhasan didai chin yini le..advance bhannu bhaneko khuleaam sex ra sexuality hoina bhanne kura bhujhya pani chainan…ahile pani soch mature bhayeko jasto dekhidaina…..affu lai sampana ghar ko bhane yo keti ko mansikta sampanna chaina ….

  25. ubaraj says:

    janma dine babu amma lai dhanyebad yesti kuputri janmayeko ma………………………………………………………………………………. what this ? we are hindu and we have our won culture .i think this kind of lgirls all are relay beatchhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhh.

  26. sonam says:

    Yo sansar nai ahile yestai bhai sakyo kinaki ek pavitra thau(Nepal) bata jada uta apavitra desh(USA) ma hamro cheli beti bigrinu bhaneko kaliyug ko sanket ho. i wish from now no one of nepal will continue this system of p0rn.

  27. ramesh dhakal says:

    nepali bhalu pani khulam khula bolna thale 1uta us re 2 jana nepal ma bayo hai frn haru yo gantantra le ta sabai lai bol na chute deko che ni

  28. yubraaz says:

    wao..!! what a free thinking… free enjoy… free life ! tapai ko bichar ekdam open 6… i like it… “jeevanma man ka ichchha akankchhaharu man ma kunthyairakhnu paap ho… free life jiuna paaunu harek manis ko adhikar ho.. !!”

  29. dip says:

    smita aba sex video chadai bajar ma leunu paryo….. aba timro palo ….. camara chai alik ramro use garnu hai ….. timmile sikeko asan sabai rakha hai …….. waiting for video ……………kina bhane sabai thaha paesakyo aba herna matra baki chha kina dhilo garne ………chauri parla….. chado gara hai ………

  30. sohanlal tharu says:

    i agree with ur view

  31. Anish says:

    Smita………

    Rooop anusar ko bani bhaye ko bhaye best hunthyo but…..

  32. bibek timsina says:

    harek manis aafno kam aafnai manle garn free hunu parcha. yo kura sabaile maneka chan tara jaba sex ko kuro aauncha ani dheraile kuro pherchan. malai yo sex ko kuro ma keta keti bich bibhed gareko patakkai man pareko chaina.tara keta hos ya keti sabaile aafno ichchhya ko sath sath aafno waripari ko watawaranko pani khyal rakhnu parcha

  33. ceyris says:

    i wish all nepali could afford to spend 4-5 lakhs per month like you.
    A B.Tech holder gives such Cheap interviews…well educated i must say.

  34. deepak says:

    ………..edited……….

  35. baja says:

    ———edited——-

  36. jhapali Don says:

    ——edited——-

  37. raju says:

    smita you are so sexy i like your poise .

  38. sam says:

    waaaau yo ho jindagiko swaad chakhne kura.arulai disturb nahune gari aafno jiban aafhu khusi bitaauna paunu parchha .
    ma yo kurama sahamat chhu.
    samvog@gmail.com

  39. ppkg says:

    im proud of smita bcoz nepali samaj ma yinio jasta pani girl chan jasle urop n america lai pani challeng gari .. so very much thank u smita ,,,,,,,,,,,,,,,, i wana see u live pls give me a chance ..

  40. nabin says:

    I fell so good

    when i see you pic felling a hug you
    so sexy are you

    i fell soooooooooooooo good

  41. simi thakuri says:

    i just want to ………r u happy with ur life its okeyy ..m also livin my lif happyly coz its my life…… then u talk about karode or billiions ; th“s all u want ..—n wat do u think? did u win smt or u just want to ………..omg its suck to meh u r not just a model ………….try to smt alse u will b trilllion in one day but dont say r u a nepleses girl…………………………………….

  42. Arjun says:

    Hi Sexy, You R Very Sexy When i See you i feel…….so
    Do you want so please mail me.i want ot you.

  43. hi i feel too good for your feeling but you may had so many fan who is better to enjoy i tings

  44. abhinesh says:

    I like the way she replied each and every question , destination of life is different for eah person , there is nothing wrong with this girl… thats life cheers smita …

  45. shristi says:

    personally, im NOT ok with whatever it is that shes doing but i do respect the fact that it’s her life and we dont have any right whatsoever to judge her.

  46. bijaya says:

    This message is for smita.
    please convey this message upto smita.

    Hi! it’s me bijaya, i am feeling cool when i see a article smita thapa. 1st i would like to say that controversies is the one great way to be a popularity. whatever discuess give us is a great message for future achievement. so smita go on. ahead there is a sucess life but in backward there is a looser life. i don’t believe in one way negetive whims. what is your prob plz share me.

  47. mical says:

    bob ta over 6 ta

  48. [...] published an interview of Smita Thapa in which she talked freely about her sexual life. She frankly talked about her affairs with many [...]

  49. shupak says:

    I don’t know about the feeling of girls but also all Nepali shoudn’t be like as smita as but she have gave a lesson that girls are not as what the men thinks.

  50. mada says:

    Mr Ramesh Karki

    Do you know definition of a psychopath??

  51. raul says:

    hi !! smita ji …
    maile sabai ko comments haru pade .. ma matrai rai6 u lai dherai support garne i really i like ur attitude.
    i know ur guiltless gal yesma u ko kunai dosh6na
    sabai kura lai birsidinuhos..
    ma tapai lai suikar garne6u, if ur agree me plzz sent me msg in my email address .
    biee.. keep in touch

  52. tika says:

    our life is a drama

  53. HELLO SHMITA JI MALAI PANI 1 choti yuj garnu hola thanks email id tekraj1987@yahoo.com

  54. sudarshan bhattarai says:

    so sweet, baby,nice p,,,,,,,,,,,,,,,,,,,,,,,,,,

  55. Harry says:

    I like ur views.It is our society’s nature. So ur brave woman. Thanks for ur good view.

    hira.skt@gmail.com

  56. Thapa Ji says:

    Smita Ji, Tapai ta Hollywood ko ….. Film ma Khelna jane sallaha dinchhu, tyahan ta yesto kam ko pani thulai ijjat hunchha bhaneko suneko chhu, Nepal ma tapai lai Nepali haru le pachaulan jasto lagdaina…

  57. david says:

    smita thapa ji timi le ta sabai lai used garera hiddi raichau ta yeso molai pani one chance dine ki

  58. prabesh says:

    khub western bhaye bhanthane hola… herda kheri bharkhar gaun bata aayera fashion garna janeko jasto dekhincha anuhar ni pakhini… trying to be modern..hahahaha

  59. cb says:

    as i understand u like to use man can u give one chance

  60. Samgam says:

    pagal kati ho. …….khalauna valley ko jastho chha. sabai lai kam dian

  61. Punk says:

    Smita jee tapin k gaf ta testai h tara boofs chanhi manparyo.

  62. Ash says:

    Wow ! Ur so OPEN BOOK n BRAVE GIRL, i like it. Keep it up.Just talk on mail.uttam_6aryal@yahoo.com

  63. som bro says:

    wow so sexy i love it……………..

  64. roshan says:

    j bhaye pani k t chi ramrai cha sexy cha girl fren banaunalai thik cha

  65. rose says:

    u r very rite man are a useable thing.

  66. Akram says:

    hai will u marry me?……………

  67. kuldip says:

    ho! naya nepal ko naya kura.

  68. Rackmo says:

    Smita cheap publicity pauna ko lagi ho…chi jpt kt..kati na afu ramri vanthaneko hola ni..herda moti vaisi jasto cha..body show garadai ma kta haru impress huncha ra…waiwat..

  69. kalpana says:

    Thikai ho, aru lae kura lukauchan, Smita lae khulera bhanin, I agree wid u Smita

  70. sameera says:

    em shocked aftra read it …but smita ur too free minded but appriciate atleast u hv gots to slam down d mans ego..n the people who hd given d comment malai pani use n throw garnu na like dat …yeah c wud defently use throw u bt for this u must b able to giv her 100% satisfaction on sex so think abt it ….do u really hv gots to sex wid her ..she had too much experience wid to many people so beware ta ta chakka raichas bhannle comment paula feri smita bata ….

  71. hari shrestha says:

    firstoffall happy new year and i want to meet you and i want to share some movement from you i was looking for model who was sexy to play in my music video so i want to meet you and talk about my work please send me the message and your contact number to me on my email.

  72. Janak subedi says:

    laj saram nahune sanga ke kura garya hola yi patrakar harule yiniharuko jaat pani kukurko tyo bhanda kam chhaina?

  73. sanjay lama says:

    how is ths possible ?if u spent ths type of life successfully thn congrats bt i thnk u’v a sex proud n a ego of ths selfish society i dnt thnk so ki kasaile hurt gare vane jaruri 6aina ki timle pani kasailai hurt garna thts all

  74. sovit says:

    thukka…………pagal girl nepali ko baijet nai garis hai….

  75. chandan says:

    yo we need to meet girl. we can party.

  76. akas says:

    as she has alredy mentioned that she had sexual relationship with a man in the car as she was gone uncontrolled emotionally now i urge her to hav sexual relationship either at Khulamanch or at Ratnpark and broadcast live through medias. keep it up thapa ji. u r great horny shit!

  77. Sajun says:

    I want to love u

  78. lalu says:

    kt haru ta sabai bhalu bhaya bhane AIDS lag6,smita le tyastai gari

  79. Yadab chunara. says:

    Smita, what did say your father.

  80. pemba says:

    happy birthday smitha

  81. Tuktuklive says:

    You may use your right how much you can. No problem. What every like to your self. No problem for me.

    Some time call me also ok hahaha

  82. Ramu Khadka says:

    good hehehehe,katae hamro pani palo po aaaune ho ki,well keep it up………

  83. jhapali says:

    नेपाली समाजमा कलंक बरु मेरो काम धंदा हो भंनुस न स्मीता जी आफु त बीग्रीनु भयो अरुका बच्चा ल्याएर कोठी खोल्ने बीचार छ की क्याहो भा** …

  84. nischal says:

    6ya kasto laj navayko keti ho,susmita le ketaharulai KHELAUNA samjera prayog gardai aairaheko jasto lag6a tara aafai purusko KHELAUNA vayako thaha nai vayana

  85. smita says:

    yo keta haru koi kt le khuler kura garyo bhanyo naramro sochchan ……kta haru le gareko harek kaam pani ramro kt le gareko kama chahai naramro yo kta haru lai kina koi kt khuler kura gareko ma pani jealousy hunchan…..kahele bhujna sakdainau kt ko bhawana lai khali naramro matra bhanchan ……yestooo kta haru lai ta yestai garnu pacha smita ji i appreciate

  86. vodka bahadur says:

    sarai dukha lagyo ra open minded bhayeko keti bhayekole setting garnu man bhayo use me when u recuired

  87. ashokk says:

    i want to talk to yo… pls contact mee

  88. David says:

    you don’t you use money for investment like setting up modern digital studio, training college etc. Its worthless using it for other purpose;

  89. Raj says:

    k ho jawani ko jodma hosh gumaunu vayo ki kya ho?

  90. Dilip says:

    hi smirha really your life is like that? i would like to meet u. are u ready??

  91. sujan khanal says:

    la man lagda j gare nae hun cha

  92. Moti Ghimire says:

    thukka …yasto hunu bhanda ta marnu jaati hun6…

  93. pritam says:

    hey garnu ta ra ati char chai nagarnu.ko hi saga secret sex rakdha hudai na .

  94. ajay says:

    whatever you did with all thoese guy’s that’s your wish.so you really don’t need to publish it.if you think you r doing right in your life than do it again N again but plz keep quite.
    Being Nepali,do not put in shame to other nepales women,they all are not like you.
    Onething more,if u r not call girl,how could u make 4 to 5 hundred thousand per month in nepal?You might b keep n touch with nepalese politician.Do u think all the people who is reading this bullshit interview of your are stupid like you{BITCH}.

  95. Indra Aangla says:

    Ab kehi chaina raheko jiwan ramrai bitaune garnu ani sabailai biswas nagarnu. Becare ful vayara ab jiwan sathi khojera life banaunu ok

  96. SUJAN says:

    smita ji malai taopai ko kahani padhera malai pani mero jawaniko yad ayo kina bhane ma pani tyahi bhanna chhanchhu ki praya keti haru mera lagi sirf 1 rupaiyako khane chuigum hun sayad tile ta matra nepal ra nepali harulai matra khelauna banai chhau tara maile duniyako sabai bhanda kada kanun shaudi jasto thauma panin ketilai khelauna banaya ra yahako kanun yahnko ketilai here pani sajaya phasi ho aba timinai socha suhan who?(mrityou)Ans

  97. ranbir lama says:

    i am proud of u ,u got such a view with u .i am nepali but i live in canada,i have business here.i am the alone member of my family ,i am 28 yrs old,unmarried.i am not having my introduction to increase my identification with her,i get inspire of her,life can be in a way just wed need to handle its string in a right way and we are not need of any one,to live a life we can live alone……..there is one saying(noone dies virgin life fucks everyone)i will be happy when i meet u one time

  98. nischhal says:

    मैले १६ वर्षको उमेरदेखि पुरुषको संगत गर्दै आएकी छु । अहिलेसम्म कति पुगे होलान् भनेर गन्दा अल्मलिन्छु । धेरै पुगिसके, कति भन्नु ? -लामो हाँसो) ।सन्तानका लागि विवाह किन गर्नुपर्‍यो र ? मलाई एउटा यस्तो लोग्नेमानिस चाहिएको छ, जो हेन्डसम होस्, असल व्यवहारको होस् । उसलाई म आफ्नो सन्तानको बुवा बनाउन चाहन्छु, तर त्यसमा उसको अधिकार हुनेछैन । त्यो मेरो मात्र सन्तान हुनेछ ।
    best of luck .

  99. ateet says:

    love ur points……..i appreciate..go on

  100. Gyanu says:

    love is bliend sex is light

  101. Orchid says:

    I Like and agree with you Miss Smita Thapa, If you need adult & Perfect Boys just contact me.

  102. seleste says:

    she’s openminded tara eti saro openminded hamro society ma undigestable nai cha ajhai pani..esto kura haru newspaper ma chapnu parne kura pani haina..ani she’s promoting the prostitution field..kt haru ko bejat nai garyo yo kt le..nepal ma ajhai sanskari ra ramro khalke kt haru bachirako cha..i think aile customer napako le she’s advertising herself!! get a real life girl!!!

  103. rajan+9849777369 says:

    i know u r not wrong.i think it is only law of nature.i want to saw u as a susaceful person.i recept u.that was not ur folt.u r so brave.my trust with u.dont be sad.

  104. rudra prakash says:

    u r brave and frank girl. u have shown your feelings openly. i respect you. u said u want to use men. so use me also. i am ready.

  105. i like you samita because she is truly. i hope the next time to you good model.SAMITA IS NOT A CALL GIRL. I REQUEST ALL THE NEPALI GIRL, PLEASE DONT TOLD IS CALL GIRLS. PLEASE, PLEASE

  106. sneha says:

    yes….you have the right to live your life the way you want. and no one should have problem with that.

    but i would like to call you a shameless creature because as u mention, “budo manche lai FAKAUNA” fakaunu pareko thio bhane pachi.. tyo budo manche le paila maneko thiena recha…. u bitch!! arko ko husband, father lai fasaune” thukkkkkaaaaaaaaaaaa!!!!!!! THUKKA!

  107. admin says:

    @sneha, She sure is a butch but, fasne budho manche pani testai ho…. fasne maan nabhayeko bhaya eutai car ma kina janthe ra :)

  108. IT IS RIGHT SHEHA,I LIKE YOUR COMMENT, TARA ALL NEPALI BOY LA SAMITA LA NARAMRO COMMENT AND CULTURE MA NA AAYAKO WORD CHALAWCHA, I THINK SAMITA IS A GOOD MODEL. SAYAD SAMITA KO LIFE MA NAI YASTO RAHACHA. IAM PROUD OF THE SAMITA BEACUSE ON OF THE NEPALI GIRL MODEL. THANK YOU,MY MOBNO:9884064098

  109. SHENA PLEASE GIVE ME YOUR EMAIL ADDRESS OK IAM WAITING FOR YOUR EMAIL ADRESS. THANK YOU…………………………GOOD NIGHT……………………..HAVE A SWEET DREAM………….

  110. seema says:

    i think once u should watch dirty picture…..every person have individual feeling……as i m gal i suggest u to be strong in ur decision.cz this society is very cruel it will disappoint u..hats offf for u …….be stong like this alwyz

  111. sabina says:

    ma pani tapai jasto banna chahan6u smita ji

  112. Guna narayan shrestha says:

    Jasto manabma hunu parchha tapaile chharlanga parnu vako 6

  113. anjan_4u says:

    i like ur status keep it up.

  114. anjan_4u says:

    i like ur attitude keep it up.

  115. Dev Bdr.khadka says:

    Sabina ji tapaile pani kunai k ta bat dhoka paunu vayo ra?
    @smita ji tapaiko khulla,nadhati kura garne bani ta malai man paryo.but,sabaiko b4r auty hudaina ni yar.yo ta tapaiko b4r vayo.aruko/k ta haruko sabaiko b4r tapaile vane jasto kaha hun6 ra? Plz E-mail id=Devlalbandi@yahoo.com or,mig33=devlalbandi ma add garnus me u saga inter.lin6u/sahi batoma puryau6u yo tapaile mero personal challnge vayo.

  116. slayer says:

    she is spreading rumur..saying that she passed btech….she doesn’t seem to be such…she might be a call girl…..

  117. malai pani man tiyo ka garnu sabita ji

  118. kranti says:

    of course she is a call girl, if not she must have published her sourse of income and family background….. she is a very very proffessional call girl.

  119. bishnu says:

    thanks verymuch smita jee aphno kura nadhanti khulera bhanekoma,i like you very much and want to talk with you if you want

  120. Pranawb says:

    :-P hi Smita g.,.
    There was nothing any special just my emancipation brain wanted 2 break sum restriction through effigieng this letter 2 u…
    Anything wasn’t reasonable just sending a herd of madrigals 2 ur superior heart…
    Smita G i respect ur feeling n i do support u…
    U may go on, u can be in very height….
    N 1 thing u r a glamorous girl…
    U can b success….
    God bless u…

  121. tanka says:

    thumb up super-lady!

  122. jazz says:

    thats the truth it comes in the news cause you are model and i wish i wouldnt like to watch scandal movie of you what you said thats fact nepali is a hindu country so people doesnt speak the truth bt like this story is many behind the news you are the one who speak truth no matter go on and be safe from scandal movie enjoy the life and dont think only the old age people can hav the grt job in natural process some young man can do…………..

  123. nepali girl says:

    nepali kt vaera nepalikai bjjat k garne lai vanda k garne lai lag vanya jasto npali ktko bejjat nagar afu ta bigri bigri arulai ni bigarne kura nagar…bhaluni

  124. bibek says:

    Yo kt itahari ko ho as she is saying she has a lot of money that may b true bt her family r poor suffering from hand to mouth problem so sabai paisa sojha kta haru lai lutera kamako ho yesko sampati sarkar le jafat garera ashram ma dinu parxa yesto kt le hamro itahari nagar ko beijjat gari yesko mutne silaidinu parxa.

  125. zamess says:

    smita, itz a 1 tym lyf n itz ur lyf. Live a lyf wat kind of lyf u want live. May b thr is a lot person who show his/her commit so sinterly but thy knw wat thy done in their lyf. M very fond of ur intvew keep it up.b happy.

  126. me hot man says:

    do you want fun with me ? I am mature man from KTM

  127. Andy says:

    Cheap shit.

Leave a Reply