Karishma Manandhar and Dilip Rayamajhi are currently in Qatar for a stage program. The program is organized for fund raising for the construction of a shelter for old people in Ramdi Ghat, Shyanjha.
The "Lokpriya Sanjh 2010" will feature Karishma Manandhar, Dilip, Saujanya Subba, Gopal Fiste, Mallika Karki (singer), Mausami Gurung, Narendra Paysi, Kuman Adhikari, and Sunita Dulal.
In the photo above, the artists (Right to Left) Karishma Manandhar, Mallika Karki, Narendra Pyashi, Kumar Lama, and Babin Biyogi respectively during the unveiling of a music album ‘Palash’.
लामो अमेरिका बसाइ पछी फर्किएकी करिश्मा मानन्धर नायक राजेश हमालसंग चीन पुगेर फर्केको केही समयपछि फेरी अर्का नायक दिलिप रायमाझीका साथ कतार गएकी छिन ।
नायिका करिश्मा र नायक दिलिपको साथमा सौजन्य सुब्बा, गोपाल फिष्टे, गायिकाहरु मल्लिका कार्की, मौसमी गुरूङ, नरेन्द प्यासी, खुमन अधिकारी र सुनिता दुलाल पनि "नेपाली लोकपि्रय साँझ २०१०" को कार्यक्रमको लागि कतार गएका हुन् ।
स्याङजाको राम्दीघाटमा निर्माणाधिन बृद्धाश्रमको सहयोगार्थ हुन लागेको सो कार्यक्रममा नायिकाहरु करिश्मा र सौजन्य को साथै नायक दिलिप रायमाझीले नृत्य प्रस्तुत गर्दैछन् ।





