Mar 272013
 

A birthday party and Holi 2013 party was held in Karishma Manandhar‘s home on March 26, 2013. In the party, more than 600 film artists and Karishma’s friends were present to celebrate Holi festival.

Advertisement

karishma-manandhar-holi-pose_smile

*** Summary in Nepali ***

अघिल्लो बर्ष ससुराको मृत्युका कारण स्थगित गरिए पनि नायिका करिश्मा मानान्धरले अरु बर्ष गोदावरीस्थित आफ्नै निवासमा होली कार्यक्रमको आयोजना गर्दै आएकी छिन् ।  होली कार्यक्रममा विहान ११ बजेबाट सुरु भएको थियो भने करिश्माले यस अघि सिनेमा क्षेत्रसँग सम्वद्ध करीब ३०० कलाकार र प्राबिधिकहरूलाइ निमन्त्रणा गरेकी थिइन । सो कार्यक्रममा होलि मनाउनुका साथै बिनोद मानन्धरको जन्मदिनको केक पनि काटिएको थियो ।

यो बर्ष रेखा थापाले पनि निर्माता छविराज ओझाको पुरानो वानेश्वरमा रहेको नमस्ते नेपाल कार्यलयमा होलि कार्यक्रम आयोजना गरेकी थिइन ।

Photo credit – xnepali and Nepaliactress.com

karishma-offers-cake-to-binod-manandhar-holi

karishma manandhar holi 2

Incoming search terms:

  • karisma manandar
  • keki adhikarifuck

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: