Aug 272010
 

kohi-mero The premier show of Alok Newang’s Kohi Mero was held on Firday, August 27 in Jaya Nepal Theater in Kathmandu. The movie produced under Movies.com banner is produced by Rajesh Bansal and Suraj Bansal.

Advertisement

The movie is also released all over Nepal on the same day.

The movie features love between friends and features actors Aryan Sigdel, Subash Thapa, Sanchita Luitel, and Jharana Bajracharya in leading roles.

सामान्यतया बक्स अफिसमा फिल्म चलाउनु भन्दा एक दिन पहिला फिल्मको प्रिमियर गरिने चलन भए पनि आलोक नेम्वाङ्गद्धारा निर्देशित दोस्रो चलचित्र ‘कोही मेरो’ भने प्रदर्शनकै दिन प्रिमियर  गरिएको छ ।

मुभिज डटकमको ब्यानरमा दाजुभाई राजेश बंसल र सुरज बंशलले निर्माण गरेको  यो चलचित्र  आजदेखि देशभरिका अधिकंश हलहरूमा प्रदर्शन गरिने छ ।

आलोकका फिल्ममा प्रेम र भावनाको स्थान धेरै मसला कम् हुन्छ भन्नेकुरा उनको यो दोस्रो फिल्म ले पुस्टि गरिदिएको छ । साथी-साथीको प्रेमकथालाई आधार बनाएर निर्माण गरिएको यस सांगीतिक फिल्ममा शिर्षभूमिकामा नायक आर्यन सिग्देल, सुवास थापा, सञ्चिता लुइटेल,  झरना बज्रचार्य, दिनेश शर्मा, राधा लम्साल आदि रहेका छन् ।

फिल्म : कोही मेरो
कलाकार : आर्यन सिग्देल, झरना बज्राचार्य, सुवास थापा, सन्चिता लुइँटेल, दिनेश शर्मा, राधा लम्साल, तृप्ति नाड्कर
निर्देशक : आलोक नेम्वाङ
निर्माता : सुरज वंशल
छायांकन : राजुविक्रम थापा
पटकथा : प्रवीण अधिकारी
कथा : आलोक नेम्वाङ, प्रवीण अधिकारी
संगीत : सुरेश अधिकारी, बसन्त सापकोटा र सुरेश राई
अवधि : २ घण्टा १० मिनेट
सर्टिफिकेट : यू/नेपाल
लगानी : ८० लाख

Incoming search terms:

  • sanchita and Aryan kohi mero

  One Response to “Kohi Mero in theaters”

  1. Dont you have the full movie? This seems like a really nice one.

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: