Aug 172010
 

Those who were waiting for the release of Alok Newang’s movie Kohi Mero, have to wait one more week for it’s release.

Advertisement

kohi mero poster-4236

Producer Suraj Banshal has told that the movie couldn’t get the hall for the previously announced release date. Previously the movie was supposed to be released on August 20 but now, it is postponed to August 27.

The movie features Aryan Sigdel, Sanchita Luitel, Jharana Bajrachary, and Subash Thapa in leading role.

चलचित्र ‘कोही मेरो’ले भदौ ४ को रिलिज मितिलाई एक हप्ता पर सारेको छ । अब कोहि मेरो भदौ ११ गते शुक्रवार मात्र रिलिज हुने भएकोछ ।

निर्माता सुरज बंशलले भने, "चलचित्र प्रदर्शनको लागि चलचित्र भवनहरूसंग कुरा नमिले पछी चलचित्रलाई एक हप्ता पर सारिएको हो ।" बंशल ले थपे, ‘उक्त दिन अन्य कुनै फिल्म रिलिज नहुने भएपछि हल उपलब्ध हुनेछ ।’

चलचित्र ‘कोही मेरो’को सोही दिन विहान संचारमाध्यमका लागि मात्र ‘प्रेस सो’ पनि गरिने पनि भएको छ । ‘मिडियाका लागि मात्र सो गर्छौं प्रीमियर गर्ने कार्यक्रम छैन’ उनको भनाई छ । सोहि दिन उक्त फिल्म देशब्यापी रिलिज हुनेछ ।

यस चलचित्रमा आर्यन सिग्देल, सञ्चिता लुइँटेल, झरना बज्राचार्य तथा सुवास थापा मुख्य भुमिका छन ।  प्रेमकथामा आधारित यस साँगितिक चलचित्रमा सुरेश अधिकारी, बसन्त सापकोटा र सुरेश राईको संयुक्त संगीत मा सत्यस्वरुपराज आचार्य, दीपक लिम्बु, अन्जु पन्त, शिव परियार र रजिना रिमालको स्वर सुन्न सकिनेछ । ‘कोही मेरो’को धेरैजसो दृश्य मुस्ताङका विभिन्न ठाउँमा छायांकन गरिएको छ ।

  5 Responses to “Kohi Mero release date postponed”

  1. I am very exicited to watch movie .

  2. im really see this film i like love story film n i like aryan yar

  3. when i watch this film i was so happy. i like so much aryan’s roal.

  4. i saw this film , i like it very mush ! thank you .

  5. Plz contact dicecter of ” kohi mero ” . i want to distribute of that cd on urs film plz how much of ths film cost.

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: