Jul 142012
 

This Friday, July 13, 2012, saw the release of two films in Kathmandu and one more film in the theaters out of Kathmandu.

Advertisement

malatiko bhatti 25

Pradip Uday’s movie featuring Rekha Thapa as a bar owner, ‘Malati ko Bhatti’ is released all over Nepal. The movie features Rekha Thapa, Jiwan Luitel, Nandita KC and Ayub KC in lead roles. The movie is directed by Ganesh Dev Pandey.

Similarly, Jayakishan Basnet’s comedy movie ‘Ta ta Sarai Saprish ni Badri’ is also released all over Nepal. The movie features Jayakishan Basnet, Rejina Upreti, Sushil Chhetri, Sunil Thapa, Dinesh Sharma, and Shovit Basnet in main roles. The movie is directed by Shovit Basnet.

After removing some controversial scenes the movie directed by Rishi Lamichane, ‘Luck’ is released in theaters out of Kathmandu. The movie features Benisha Hamal, Kishore Khatiwada, Samjhana Pyakurel etc. in main roles.

**Summary In Nepali**

आज शुक्रबार राजधानीमा दुइ र मोफसलमा एक गरि तीन नयाँ नेपाली फिल्महरु रिलिज भएका छन् । काठमाडौ लागायत देशभर एकसाथ प्रदर्शन शुरु भएका ‘तँ त सार्हैस सप्रिस नि बद्री’ र ‘मालतीको भट्टी’  हुन भने मोफसलका हलहरुमा हरि खनालद्वारा निर्माण गरिएको फिल्म ‘लक’को  प्रदर्शनमा शुरू भएको छ ।

निर्देशक शोभित बस्नेतको निर्देशन रहेको फिल्म ‘तँ त सार्हैर सप्रिस नि बद्री’ मा निर्माता जयकिशन बस्नेतका साथै कलाकारहरु रेजिना उप्रेती, सुशिल क्षेत्री, सुनिल थापा, सोभित बस्नेत आदि मुख्य भूमिकामा रहेका छन् ।

निर्देशक गणेश देव पाण्डेको रहेको फिल्म ‘मालतीको भट्टी’ मा रेखा थापा, जीवन लुईटेल, नन्दिता केसी र अयुब केसीको मुख्य भूमिका रहेको यस फिल्ममा रेखा एक भट्टी साहुनीको भूमिकामा देकिन्छिन ।

निर्देशन ऋषी न्यौपानेको फिल्म ‘लक’को गीत ‘देखाई दिन्छु सबै कुरा पैसा तिरे पछि…’ आपत्तिजनक भएको आरोप लाग्दै गर्दा आज बाट राजधानी बाहिर प्रदर्शन शुरु भएको छ । बेनिशा हमाल, किशोर खतिवडा, सम्झना प्याकुरेल र अनिल थापा आदिको मुख्य भूमिका रहेको यस फिल्म को लक केही दिनमा प्रष्ट हुने छ।

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: