Jun 302010
 

palpalma-0Female prostitutes are common in movies but male prostitutes are rare and the latest movie Palpalma wants to cash in the fact that it is the first Nepali movie to feature male prostitute.

Advertisement

The movie was dragged into controversy during its shooting. The movie was widely publicized with photos and posters of bed scenes featuring Ramit Dhungana and Sujata Sitaula. Due to the hot scenes in the movie, the censor board has barred viewers, below 16 years of age, from watching the movie. The movie was first shown in Hong Kong in March.

Debut movie of director Ukesh Dahal, and produced by Mr. Harihar Acharya, the movie is told to have a new taste and fresh concept. The movie features Ramit Dhungana, Dilip Rayamajhi, Rupa Rana, Sujata Situla, Dilip Gautam, Suman Singh, Bikrant Basnet, Usha, Sashi Khadka, Asim Rana etc.  More in Nepali below:


विशेषगरी समाजमा महिला मात्र वेश्यावृत्तिमा लाग्दैनन्, पुरुष पनि वेश्यावृत्तिमा लाग्छन् भन्ने नयाँ खालको कथावस्तु बोकेर निर्माण गरिएको चलचित्र ‘पलपलमा’ प्रदर्शनको तयारीमा रहेको छ । उकेश दाहालको निर्देशन,निर्माणा र कथा रहेको चलचित्र ‘पलपलमा’ लाहुरेनिहरुले श्रीमानको अनुपस्तिथिमा कसरि पुरुष बेश्यालाइ पैशाले किनेर यौन प्यास मेटाउछन भन्ने देखाउन खोजीएको छ।

सेक्सलाइ मुख्य आधार बनाएर बनाइएको उक्त चलचित्रमा विदेशबाट लाहुरेले पठाएको पैशाले लाहुरेनीले रोमान्स गरेको हट सिनहरु चलचित्रमा राखिएको निर्देशक दाहालले फिल्मीखबरलाई बताए । चलचित्रमा दिलीप रायमाझी, रमित ढुंगाना, सुमन सिंह, उषा पौडेल, सुजाता सिटौला, रूपा राना, शसी खड्का, दिलिप गौतम, विक्रान्त बस्नेत, असिम राना लगायतका कलाकारहरूले अभिनय गरेका छन् ।

palpalma poster

चलचित्र भदौ महिनामा सार्वजनिक हुने भएकोले निर्देशक दाहाल अहिले उक्त चलचित्रको प्रचारप्रसारमा निकै डटेर लागेका छन् । दाहाल प्रोडक्सनको ब्यानरमा हरिहर आचार्यले निर्माण गरेको चलचित्र ‘पलपलमा’ मा महेश खडकाको संगीत रहेको छ । ‘हट सिन’ का कारण चर्चामा आएपछि सेन्सर बोर्डले १६ वर्षभन्दा मुनिका दर्शकलाई यो चलचित्र हेर्नबाट बञ्चित गरेको छ । अब यस चलचित्रलाई १६ वर्षभन्दा मुनिका दर्शकले नहेरी छोड्लान् त ?

फिल्मका केहि फोटो र पोस्टरहरु:

palpalma - bed_scene

pal
 palma_bed_2

palpalma_poster

palpalma_poster 2

Incoming search terms:

  • nepalese prostitute picture

  4 Responses to “Male prostitute featured in ‘Palpalma’”

  1. Flim ho ke married ko first day ho hau………..

  2. yo k k ho yar nepal ma pani just stop it

  3. not good open vedio

  4. Sapreka Bauka bigreka chora chori ke kura garnu.

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: