Sep 082010
 

malvika-subbs Previous Miss Nepal Malvika Subba is going to act in a television serial, ‘Hamri Shivani‘. In the tele-serial based on child molestation, Malvika will start to act from the seventh episode.

Advertisement

Pradeep Kaspal, the director of the serial told that Malvika’s role is different but he choose to keep the details secret. The actress Tripti Nadkar will also be featured in one of the episode of Hamri Shivani. The regular actors of the serial are – Shishir Subedi, Ashmita Bhandari, Prechhya Adhikari, Ishan Raut and Subrat Acharya.

The serial is being shown in Nepal Television every Thursday at 7:25 PM. Details in Nepali follows (news credits – rajdhani, Photo credit – Suzeeta Gurung).

malvika-subba चलचित्र ‘गुडबाई काठमाडौं’मा अभिनय गरिरहेकी पर्ूव मिस नेपाल माल्भिका सुब्बालाई त्यसअघि नै सानो पर्दामा पनि देख्नपाइने भएको छ । बाल टेलिशृंखला ‘हाम्री शिवानी’मा उनले अभिनय गरेकी छन् ।

बाल यौन दुराचार विषयमा निर्माण भइरहेको सन्देशमूलक टेलिशृंखलाको सातौं शृंखलाबाट माल्भिकाको अभियन हर्ेन पाइने छ । यसको निर्देशन प्रदीप कसपालले गरिरहेका छन् । निर्माण भने भ्वाइस अफ चिल्ड्रेनले गरेको हो ।

हाम्री शिवानीमा माल्भिकाको चरित्रबारे निर्देशक प्रदीपले भने, ‘उनको भूमिका फरकखाले छ । उनको भूमिको विस्तृत विवरण भने केही दिनका लागि गोप्य राखौं ।’ तथापि, उनले सन्देशमूलक अभिनय गरेको उनले स्पष्ट पारे ।
त्यसो त, प्रदीपले हाम्री शिवानीमा चर्चित अभिनेत्री तृप्ति नाडकरलाई पनि एउटा मुख्य भूमिकामा देखाउ“दै छन् । २६ ओटा शृंखलासम्म पर््रदर्शन हुने यो टेली सिरियलमा शिशिर सुवेदी, अस्मिता भण्डारी, प्रेक्षा अधिकारी, इशान राउत, सुव्रत आचार्यलगायतको अभिनय रहेको उनले जानकारी गराए ।

यो टेली सिरियल प्रत्यक बिहीबार सा“झ ७ बजेर २५ मिनेटमा नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको छ । यसको निर्माण गर्नुको उद्देश्य बाल यौन दर्ुर्व्यवहार विरुद्ध व्यापक जनचेतना अभिवृद्धि गर्नु र यससम्बन्धी कानुनको संशोधन र कार्यान्वयनका लागि दबाब सिर्जना गर्नु रहेको यी निर्देशकले जानकारी गराए ।

Incoming search terms:

  • hamri shivani

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: