Nov 232010
 

man-manai The audio of the upcoming movie "Man Manai Man Paraya" was released in a program in Kathmandu. The music of the four songs in the movie were composed by Mahesh Khadka and Basanta Sapkota.

Advertisement

The triangular love story movie, directed by Rajendra Upreti, features Mukesh Dhakal, Richa Singh Thakuri, Raj Timilsina, Jaya Kishan Basnet, and Sunil Thapa in the leading roles.

चलचित्र ‘मनमनै मन पराएँ’ को अडियो गीत सार्वजनिक गरिएको छ । उक्त चलचित्र फाल्गुनको पहिलो साता सार्वजनिक हुन लागेको छ ।

४ गीतहरू समाबेश चलचित्रमामा एक गीतमा महेश खड्का र बाँकी तीन गीतहरूमा बसन्त सापकोटाको संगीत छ । निर्देशक राजेन्द्र उप्रेतीको उक्त चलचित्रमा मुकेश ढकाल, ऋचा सिंह ठकुरी, राज तिम्लिसिना, जय किशन बस्नेत, सुनिल थापाले अभिनय गरेका छन् । त्रिकोणात्मक प्रेमकथामा आधारित  उक्त चलचित्रको निर्माता रामेश्वर भट्टराई हुन् ।

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: