Feb 162013
 

On the Valentine Day weekend three new Nepali movies ‘Manav’, ‘Rang’ and ‘Maina’ were released. Actress Dipsikha Shahi is featured in two of the movies and ‘Maina’ features Anita KC in the role of the lead character Maina.

Advertisement

manav_poster 01

Yadav Silwal‘s ‘Manav’ is the comeback movie of actor Saroj Khanal. The movie also features actress Dipsikha Shahi and Sweta Bhattarai in lead roles.

The director Roshan Thakuri’s debut movie ‘Rang’ features Suman Singh and Dipsikha Shahi in lead roles. After being a long-time assistant of actor , Roshan has stepped into direction with this movie. He has also featured Rajesh Hamal and actress Karishma Manandhar in short roles in the movie.

KP Pathak’s movie ‘Maina’ is made on the real story of a 14-year old girl who was raped and killed by the army during Maoist people’s war. Anita KC is featured as the lead character Maina in the movie.

***Summary in Nepali ***

सत्य घटनामा आधारित चलचित्र ‘मैना’को साथमा यो हप्ता अरु दुई फिल्म रिलिज भएका छन् । निर्देशक यादव सिलवालको निर्देशनमा बनेको नायक सरोज खनाल अभिनित ‘मानव’ र राजेश हमालका सहयोगी रोशन ठकुरीले निर्देशन गरेको प्रेम कथामा आधारित चलचित्र ‘रङ’ पनि देशभर प्रदर्शन शुरु भएका हुन ।

जनयुद्धको समयमा पक्राउ परी चरम यातना दिएर जेलमा नै हत्या गरिएकी काभ्रेकी मैना सुनारको कथामा बनेको ‘मैना’लाई केपी पाठकको निर्माण तथा निर्देशन गरेका हुन भने  अनिता केसीले मैनाको भूमिका निर्बाह गरेकी छिन ।

रंगपत्रकार कुमार आचार्यले  निर्माण गरेको एक्सन र थ्रिलर फिल्म ‘मानव’ मा सरोज खनाल, प्रज्वल गिरी, तृप्ति नाडकर, केशव भट्टराई, स्वेता भट्टराई, दीपशिखा शाही आदि कलाकारको मुख्य भूमिका रहेको छ ।

चलचित्र ‘रङ’ मा सुमन सिंह, सुमिना घिमिरे, मुकेश आचार्य र दीपशिखा शाही आदिको मुख्य भूमिका छ । यस फिल्ममा राजेश हमाल र करिश्मा मानन्धरले पनि छोटो भूमिकामा अभिनय गरेका छन् ।

maina-movie-poster-2

rang poster

Incoming search terms:

  • roshal mayina 3D

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: