Jan 072013
 

Nepali movie ‘Manjari’ by producers Naresh Pandey and Mahesh Chalise, is in the last stage of post production now and is scheduled to release on March 22, 2013.

Advertisement

manjari_poster

The film directed by Ganesh Dev Pandey, ‘Manjari introduces new faces Sujata Koirala and Gaurav Pahari in lead roles. The first look poster released in Kathmandu features Sujata lying down on ground.

The movie is produced under the banner of Tuka Entertainment. The movie features the camera of Mahesh Poudel, music of Kali Prasad Baskota and the choreography of Gambhir Bista.

**Summary in Nepali ***

सत्य घटनाबाट प्रभावित भनिएको नेपाली चलचित्र "मन्जरी"को पोस्टरले केही नयाँ पन दिएको अनुभब गरिएको छ । नरेश पाण्डे र महेश चालिसेले टुका इन्टरटेन्टमेन्ट प्रा.लि को लागी निर्माण गरेको यस फिल्ममा दुई नयाँ कलाकार, सुजाता कोइराला र गौरभ पहाडीले मुख्य भूमिका निर्बाह गरेका छन् । यस फिल्ममा कालीप्रसाद बास्कोटाको संगीत, महेश पौडेलको फोटोग्राफी, र गम्भीर बिष्टको कोरियोग्राफी रहेको छ।

टुका इन्टरटेन्टमेन्ट प्रा.लि को लागी गणेश देव पाण्डे निर्देशित चलचित्र "मन्जरी" को पोस्टर सार्वजनिक गरिएको धेरै दिन नभई  भर्खरै मात्र केही दिन अगाडि सार्बजानिक गरिएको हो सबैले चलचित्र कहिले बाट प्रदर्शनमा आउछ भनेर अहिले जिज्ञासा बेक्त गरिरहेका छन् ।
यद्दपि चलचित्र भने वर्ष को अन्तिमबाट देश भर एकसाथ प्रदशन आउने भएको छ ।
नरेश पाण्डे र महेश चालिसेको निर्माण रहेको मन्जरीमा महेश पौडेलको फोटोग्राफी,काली प्रशाद बास्कोटाको संगीत ,गम्बिर बिष्टको कोरियोग्राफी रहेको छ।

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: