Sep 032010
 

subhechhya thapa-miss-little-idol The real ‘Miss Nepal’ was held on September 1, 2010. But, we are not talking about that Miss Nepal. It is reel ‘Miss Nepal’ to be made by actress Subhekchhya Thapa.

Advertisement

Subhekchhya says that to become a Miss Nepal, one has to do more than ramp modeling. Miss Nepal is in the second number after ‘Ko Ho Ma’ in her home production.

All Subhekchhya knows about the movie is that she will be the lead actress. No other actor or actress have been finalized. The director is also not known. I hope, the story is already written.  More in Nepali follows:

कुरा यो साता हुने मिस नेपाल ब्यूटि पेजेन्टको होइन । न त हिरोइन शुभेच्छा थापा नै मिस नेपाल भएकी हुन् । तर उक्त मिस नेपालको सन्दर्भलाई लिएर हिरोइन शुभेच्छाले चलचित्र ‘मिस नेपाल’ निर्माण गर्न लागेकी छिन् । र्र्‍याम्पमा क्याटवाक गर्दैमा मिस नेपाल भइँदैन भन्ने सन्देश बोक्ने सो चलचित्रको स्क्रिप्ट तयार हुदैछ रे । लेखक अविनाश श्रेष्ठ को स्क्रिप्ट मा बन्ने सो फिल्ममा आफुनै हिरोइन बन्ने पक्का भए पनि अन्य कलाकारको बारेमा चाही कुनै निधो भएको छैन ।

झन्डै एकदर्जन चलचित्रमा अभिनय गरिसकेकी शुभेच्छा थापाको होम प्रोडक्नसनमा निर्माण हुने ‘मिस नेपाल’ को निर्देशक पनि को बन्ने भन्ने निधो भएको छैन ।

उनको होम प्रोडक्सनको पहिलो चलचित्र ‘को हो म’ निर्माण भैसकेपछि मात्र ‘मिस नेपाल’को काम सुरु गरिने भनिएको छ । पहिले फिल्मले राम्रो व्यापार नगरेमा यो फिल्म को भबिश्य के हुने सोको पनि हो ठेगान नहुन सक्छ।

Incoming search terms:

  • suvekshya thapa

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: