Music and Poster of Sansar Aafnaie released (download)

The music and the poster of Govinda Shahi, Sansar Aafnaie, was released in an event organized on the Buddha Jayanti. Govinda Shahi is the producer and the lead actor in the movie. According to the producer, the movie based on love story will try to convey the message of peace to the viewers. Download link of the song on the voice of Sworoopraj Acharya is posted at the end of the post.

sansar-afnai-poster

The movie directed by Ranjit Rana features Govinda Shahi, Jharana Thapa, Suman Singh, Jenny Kunwar, Mamata Pradhan, Suvekchya Thapa, Saroj KC in leading roles.

The producer Shahi had previously produced ‘Kaha Chau Kaha‘ and he is planning to produce the third movie with the director Shiva Regmi.

निर्माता तथा नायक गोबिन्द शाहीको चलचित्र ‘संसार आफ्नै‘ को अडियो सिडी र पोस्टर यही मंगलबार एको समारोह बीच सार्वजनिक गरिएको छ | बुद्ध जयन्तीको अवसर पारेर गरिएको सो कार्यक्रममा सो फिल्मले पनि शान्तिको संदेश दिने बताईएको छ |  रञ्जित रानाको निर्देशन रहेको सो फिल्ममा गोविन्द शाही, झरना थापा,  सुमन सिंह, जेनी कुँवर, कमलकृष्ण, ममता प्रधान, शुभेच्छा थापा, सरोज केसी आदिको मुख्य भूमिका रहेको छ |

सार्वजनिक गरिएको यो गीतमा (डाउनलोड लिंक अन्त्यमा) बसन्त सापकोटाको संगीत र स्वरूपराज आचार्यको स्वर साथै बिपिन किरणको लेखन रहेको छ | फिल्ममा बसन्त सापकोटा, तारा प्रकाश लिम्बु र चेतन/सूर्यको संगीत रहेको छ भने युवराज राईको छायांकन, योगेश रायमाझीको कथा र कविराज गहतराजको नृत्य रहेको सो फिल्म काठमाडौं, धादिङ, चित्लाङ, कुलेखानी, गोरखा, नुवाकोट आदि स्थानहरुको दृष्य समेटीएको छ |

डाउनलोड लिंक -> Download Tutyo Taar

Incoming search terms:

It's very calm over here, why not leave a comment?

Leave a Reply