Jan 122011
 

A film made on the name of a popular song sung by Anju Panta, Na Birse Timi Lai Na Paaye Timi Lai" was premiered on January 12 in Gopi Krishna Cinema Hall. In the premier show, the actor of the movie Babu Bogati was present.

Advertisement

The movie is produced by Pragya Joshi and other main actors in the movie are Jharana Thapa and Biraj Bhatta. The movie is going to be released all over Nepal on January 14, 2011.

The music of the movie is composed by Mahesh Khadka, camera by Yubaraj Rai. The title song by Anju Panta is featured at the end of the movie.

योगेश घिमिरेको निर्देशन र प्रज्ञा जोशीको निर्माणमा बनेको फिल्म "न बिर्सें तिमीलाई न पाएँ तिमीलाई" यही बुधबार प्रिमियर गरिएको छ ।

गोपीकृष्ण हलमा गरिएको उक्त प्रिमियरमा उक्त फिल्मका कलाकारहरु बाबु बोगटी उपस्थित थिए भने अन्य मुख्य कलाकार हरु  झरना थापा र  विराज भट्ट भने उपस्थित थिएनन ।

यो फिल्म यही शुक्रबार देखि देशब्यापी रूपमा प्रदर्शनमा हुदैछ ।

युवराज राईको छायाकंनमा  महेश खड्काको संगीत रहेको सो चलचत्रिमा गोविन्द प्रभात र गोविन्द राईको नृत्य तथा रोशन श्रेष्ठको द्धन्द निर्देशन समावेश गरिएको छ ।  चलचित्रको शिर्षक अनुसार विपिन किरणको शब्दमा अञ्जु पन्तले गाएको हिट गीत न बिर्सें तिमीलाई न पाएँ तिमीलाई  पनि अन्तिममा हेर्न सकिने छ ।

 

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: