Nov 252010
 

gopal-bhutani-tamang After working for 37 years in Nepali movie industry, veteran fight and art director and actor, Gopal Bhutani, died at the age of 78 years on November 23, 2010.

Advertisement

Although born in Illam, Eastern Nepal, Gopal Tamang who later added "Bhutani" in respect to his Bhutani Guru, was refused Nepali citizenship citing lack of proper papers to prove his birth in Nepal. In his death bed, Bhutani told that he wanted to receive a citizenship certificate before he died. The prime minister, Madhav Nepal, also promised to offer one. But, the government moved so slowly that they couldn’t make it and Bhutani didn’t have time for the bureaucratic procedures.

७८ वर्षअघि इलामको फिक्कलमा जन्मेका भुटानी अफ्नो जीवन भर नेपाललाइ आमा माने पनि कहिले पनि कानुनी रुपम नेपाली हुन पाएनन |

बम्बईको जुहुमा क्रिस्चियन पत्नी बाट एक छोरा, एक छोरी पाए पनि उनि नेपाल एक्लै फर्केका थिए | भुटानीले धार्मिक बेमेल का कारण सो बिबाह सफल हुन नसकेको बताउने गर्दथे | २०२९ मा प्रकाश थापाको निर्देशनमा बन्न लागेको ‘मनको बाँध’मा खेल्न नेपाल फर्के पछि उनी नेपाली फिल्ममा नै रमाउन थाले |

‘गुरुबाको अन्तिम इच्छा पनि नेपालको नागरिकता पाएर मर्ने थियो,’ द्वन्द्वनिर्देशक राजेन्द्र खड्गीले मंगलबार गुरुलाई दागबत्ती दिएपछि भने, ‘उहाँको घिडघिडो पूरा हुनै पाएन ।’

खड्गी एक महिनाअघिदेखि गृह मन्त्रालय धाउदा पनि नागरिकता दिलाउन नसकेकोमा सरकार को झारा टार्ने प्रवृति दोषी रहेको बताउछन | सरकारले भुटानीलाई जीवित छँदै नागरिकता दिन नसकेकामा क्षमा भने मागेको छ ।

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: