Aug 042010
 

kaha-chhau-kaha1 In the first part of this series, I talked about Nepali films named after Bollywood movies (Hindi names) and English names.

Advertisement

In this part I am going to talk about the movie names after popular songs. A recent announcement of a movie named ‘Na Birse Timilai …’ based on a very popular song by Anju Panta  indicates the trend of making movies named after popular songs.

लोकप्रिय गीत को बोलमा नामाकरण गरिएका केहि नेपाली चलचित्रहरु :

नबिर्सेँ तिमीलाई नपाए तिमीलाई, मायाको बारीमा, प्रीतिको फूल, यो मायाले लौन सतायो, मोहनी लाग्ला है, फेरि तिम्रो याद आयो, को होला मेरा मायालु, कहाँ छौ कहाँ, बसमा छैन यो मन, कसले चोरो मेरो मन, पर्खि राख है, आफ्नो मान्छे आफ्नै हुन्छ, माया मेरी माया, छल गर्यो मायाले, वीरताको चिनो, माया त माया हो, तिमी मेरो म तिम्रो, छोडी गए पाप लाग्ला, नाई नभन्नु ल आदि |

चलेका गीतको बोलबाट नाम राख्ने क्रम पनि मौलाएको छ अहिले । पछिल्लो समयमा निर्मात्री प्रज्ञा जोशीले अञ्जु पन्तले गाएको बुहचर्चित गजल नबिर्सेँ तिमीलाई नपाए तिमीलाई…बाट आफ्नो फिल्मको नाम जुराएकी छिन् । योेगेश घिमिरेको निर्देशनमा हालै छायांकन सुरु भएको आफ्नो फिल्मको कथाले नै यो नाम माग गरेकाले सम्बन्धित पक्षसँग सल्लाह गरेर फिल्मको नाम राखिएको प्रज्ञाले बताएकी छिन् ।

गोपीकृष्ण मुभिजले आफैले दुईचोटि निर्माण गरेको कुसुमे रुमाल फिल्मको मायाको बारीमा प्रीतिको फूल…बोलको गीतबाट मायाको बारीमा र प्रीतिको फूल नामका दुईटा फिल्म निर्माण गर्ने घोषणा गरिसकेको छ । किशोर ढकाल निर्देशित अल्झेछ क्यारे पछ्र्यौरीको भने अहिलेसम्म निर्माण पूरा भएको छैन ।

  One Response to “Nepali Films Names 2 – Named after songs”

  1. […] other names, some are direct copy from the lyrics of popular songs. They might sound ok, but unnecessarily long names like "Nabirse Timilaai Na Paya […]

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: