Aug 062010
 

km Due to the lack of  new names (reads: lack of creativity in film makers), names of movies older than 10 years are being re-used in new movies.

Advertisement

Some of the repeated names are: Sindoor, Santaan, Samjhana, Kusume Rumal, Chino, Kanyadaan, Yug Dekhi Yug Samma, Kasam, Jiwan Rekha, Aama etc.

kusumeeMajority of the viewers think, repeating names indicate the lack of creativity in the movie producer/directors. That might be one of the reasons why Kusume Rumal-2 failed miserably despite wide media coverage and promotion.

उचित नाम अभावका कारण केही निर्माताले वर्षौँ पहिले निर्माण भइसकेका फिल्मको नाम दोहोर्‍याएका छन् । दस वर्षपछि नाम दोहोर्‍याउन पाउने नियम भएकाले सिन्दूर, सन्तान, सम्झना, कसुमे रुमाल, चिनो, कन्यादान, युगदेखि युगसम्म तथा कसम नाममा फेरि फिल्म बनेका छन् । तर, दर्शकले पुरानाको तुलनामा त्यही नामका नयाँ फिल्म मन पराएनन्।

केही निर्माताले सुरुमा आफ्नो फिल्मको उचित नाम जुराउन नसकेपछि विनानाममै सुटिङ गरेका उदाहरण पनि छन् । कसैले त आफ्नो फिल्मको नाम जुराउने जिम्मा उपहारसहित दर्शकमा सुम्पिए । सस्तो प्रचारबाजीका लागि गरिएको यस्तो जुक्तिले कुनै कमाल देखाउन भने सकेन ।

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: