Aug 092010
 

harke-hawaldaarToday at 7:30 PM, a new comedy serial was shown in Kantipur Television (KTV). The serial named ‘Harke Hawaldar’ is planned to be shown in the TV for at least 52 episodes.

Advertisement

Director of the serial is Prakesh Subedi. Writer are Bishnu Sapkota and Kishor Bhandari. Bishnu Sapkota will also be featured as the Harke Hawaldar and he will also act in double role as his own father, Lahure Ba. (source – serialsansar)

कान्तिपुर टेलिभिजनमार्फत नयाँ हाँस्यश्रृङ्खला ‘हर्के हल्दार’ प्रसारण हुन लागेको छ । प्रत्यक आइतबार प्रसारण हुने सो टेलिश्रृङ्खलामा विष्णु सापकोटा ‘२५ वर्षको हर्के हल्दार र अर्को ६५ वर्षको उसकै बाबु लाहुरे बा’ को भूमिका देखिदै छन् ।

निर्देशक प्रकाश सुवेदीका अनुसार ‘हर्के हल्दार’ विशुद्ध हाँस्यरसको टेलिश्रृङ्खला हुनेछ । यसअघि सोही समयमा प्रसारण हुँदै आएको फिल्मी कार्यक्रम ‘ग्ल्यामर गफ’ लाई हटाएर ‘हर्के हल्दार’ को प्रसारण हुने छ । ‘ग्ल्यामर गफ’ कार्यकमका निर्देशक पनि सुवेदी नै थिए ।

‘हर्के हल्दार’  विष्णु सापकोटा र किशोर भण्डारीको संयुक्त लेखन मा बनेको हो ।

धादिङको छत्रेदेउरालीमा सात भागको छायांकन गरि सकिएको छ र बाकि भाग पनि सोहि ठाउँ मा छायांकन् गरिने छ । सो सिरियल मा किशोर भण्डारी, रेश्मा तिमिल्सना, रोशनी सापकोटा, सुनिता गौतम, इन्द्र लामा ले अभिनय गरेका छन् |

आइतबार साँझ साढे सात बजे ‘हर्के हल्दार’ को पहिलो प्रसारण भएको थियो ।

Incoming search terms:

  • harako havladar new
  • Nepal New comedy video harkhe haldar
  • new nepali harke hawaldar com

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: