‘भोजपुरी फिल्म खेल्न’ भनी अढाइ महिनाअघि मुम्बई पसेका नायक निखिल उप्रेती अहिले त्यहाँ के गर्दै होलान् ? नायिका सञ्चिता लुइँटेललाई सुटुक्क दोस्रो बिहे गरी मुम्बई बसाइँ सरेको चर्चासँगै उनी नेपाली मिडिया र फिल्म सहकर्मीको सम्पर्कमा आएका छैनन् । ‘केही दिनमै फर्किहाल्छु’ भनेर उडेका उनले आफ्नी श्रीमती -जेठी ?) कोपिलाको फोन पनि कमै मात्रामा रिसिभ गर्छन् भने नेपालबाट गएका अन्य कुनै फोन पनि रिसिभ गर्दैनन् । न त कुनै म्यासेजको रिप्लाई नै गर्छन् । आखिर के गर्दै छन् त निखिल मुम्बईमा ?
निखिल मुम्बईमा गजिनी फिल्ममा आमिर खानकोजस्तो बडी बनाउँदै छन् । विजयपथ फिल्मको पि्रन्ट निकाल्न र नयाँ फिल्मको गीत रेकर्डिङका लागि मुम्बई पुगेर हालै फर्किएका निर्देशक वसन्त निरौलाले बताएअनुसार निखिल बलिउडका फिल्ममा ‘ट्राइ’ गर्न बडिबिल्डिङमा लागेका छन् । ‘गजिनी फिल्ममा आमिर खानकोजस्तो सिक्स प्याक बनाउँदै छु,’ निखिलसँगको कुराकानीमा आफूलाई भनेको स्मरण गर्दै वसन्तले भने, ‘उनी हिन्दी फिल्ममा जम्ने सुरमा छन् । त्यसका लागि आफूलाई तयार गरिरहेको बताउँछन् ।’
निर्देेशक वसन्त आफ्नो फिल्मको काम लिएर र निर्माण नियन्त्रक प्रकाश महरा इक्विप्मेन्ट खरिद गर्नका लागि मुम्बई गएका थिए । निर्माण नियन्त्रक प्रकाशले मुम्बई जानुअघि धेरैपटक निखिललाई फोन गरेको, तर उनले रिसिभ नगरेको बताए । ‘कसम फिल्मका लागि उनलाई सम्पर्क गरिरहेको थिएँ । यहाँ -काठमाडौं) बाट पटकपटक फोन गर्दा पनि उनले उठाएनन् । तर, मुम्बईबाट गर्दा भने उठाए,’ प्रकाशले भने, ‘कसममा उनलाई मैले एगि्रमेन्ट गराएकाले उनको डेट मिलाउनु मेरो कर्तव्य हो । उनकै कारण फिल्म अड्किरहेको छ ।’
मुम्बईको बंगला- ४ माडामा बसेका वसन्त र प्रकाशसँग निखिलले फोनमा थुप्रैपटक कुरा गरे पनि भेट्ने इच्छा भने देखाएनन् । बरु उनले आफू कहिले मद्रास त कहिले चेन्याईमा रहेको बताउँदै टार्दै गए । ‘पछि हामी र्फकने दिन फिक्स भएपछि भने भेट्न चाहेका थिए,’ निर्देशक वसन्तले भने, ‘तर हामी फर्किहाल्नुपर्यो ।’
निखिलले नेपालमा नौै वर्षमा ९० वटा फिल्म खेलेको, तर आफूलाईर् यहाँ सधँै हतोत्साही मात्र गरिएकाले मुम्बई पस्न बाध्य भएको गुनासो पोखेको सुनाउँदै निर्देशक वसन्तले भने, ‘उनले नेपाली फिल्म क्षेत्रले आफूलाई केही पनि नदिएको बताए ।’ उनका अनुसार, निखिलले नेपाली फिल्म उद्योगले आफूले गरेको कामकोे कदर र आफ्नो सम्मान गर्न सकेन । निखिलले यहाँ आफूलाई सधैँ अपहेलना मात्र गरिएको र आफूमा भएको वास्तविक कलाको उपयोग गर्नका लागि मुम्बई आएको दाबी गरेका छन् ।
सञ्चितासँगको दोस्रो बिहेको बारेमा आफूले पनि निखिललाई सोधेको, तर उनी त्यो प्रसंगमा मोडिनै नचाहेको वसन्तले बताए । ‘उनी सञ्चितासँगको बिहेको कुरा निकाल्नै चाहँदैनन् । मैले यहाँ आएको समाचार, कोपिला भाउजूको प्रतिक्रिया सबै बताए ।’ वसन्तले भने, ‘तर उनले आफूलाई सबै थाहा भएको बताउँदै ‘म यो लफडामा लागे भने मेरो बलिउड करिअर डामाडोल हुन्छ । म यहाँ नयाँ दुनियाँ सृष्टि गर्दै छु । अरूले के भन्छन्, मलाई मतलब छैन । त्यही भएर नेपालबाट आउने फोनै उठाउदिनँ, भने ।’
प्रकाशले एकदिन निखिललाई बाटोमा भेटेको बताए । ‘एकदिन बाटोमा अकस्मात् उनीसँग भेट भयो । उनी मेकअपमै चार/पाँचजना इन्डियनसँग गाडीमा आएका थिए । उनले आफू हतारमा छु, पछि कुरा गराँैला भनेर हिँडिहाले । कुरै हुन पाएन,’ प्रकाशले भने, ‘उनी अहिले अलि हेन्डसम भएका रहेछन् ।’ सञ्चितालाई भने आफूहरूले नभेटेको उनीहरूले बताए । निर्देशक वसन्तले भने, ‘सञ्चित






[...] director, Basanta Niraula, has reportedly met Nikhil, when he was in Mumbai to finalize his film ‘Bijayapath’ and record some music. He told that [...]
my best hero nikhil upreti
nikhil dai tapaiko film naharako kati vayo 6ito nepal aaunu la
nikhil dai tapai bina nepali kollywood nai sunno lagna thalyo yar please aaunu na nepal ma nai………..
my best hero nikhil Dai ho
Nikhil DAi Tapai Nepal Far Ker au
Tapai ko Fen Deepakraj bhatt
Mobial No.9899629073
MY BEST HERO NIKHIL
my best actor nikhil daju . tapai kata haryako ni tapai bina ta film pani herna man lagdaina
baru bodi banayara nepal ko birj bhatta lai tapnai par6 la
Biraj Dai ko body sanga nikhil dajne, jati body banayepani biraj vaneko nikhil vanda top celebrity in any matter ,la bhatta vayera bhatta karar garna pani aba maile sikauunuparyo ,hahaha???
o dai kin ho ma ta tapai navayako film herna pani man lagdain
o bro mumbai bata asureya rai lai vagayera nepal laijanu hai
EVERY NEPALI LIKE TO YOU & YOUR FILMS YOU HAVE TO COME BACK IN NEPAL. BECAUSE MONEY IS NOT EVERYTHING LOVE IS EVERYTHING . HOW MUCH NEPALI PEOPLE LIKE TO YOU YOU DON’T KNOW YET BECAUSE YOU ARE THE ACTION HERO OF NEPAL EVERY NEPALI WANT TO SEE YOU & YOUR FILMS .SO PLEASE COME BACK TO NEPALI PEOPLES & NEPALI FILMS COMPANY. I HOPE YOU WILL BE UNDERSTANDING TO MY REQUIEST THANK YOU MY BEST HERO NIKHIL UPRETI
my best hero
my best hero nikhil dai
Nikhil ji hajur nepal aaunu kohi nepali le hajurko flim dherai le manaparau6 kunai flim pani 6uteko 6ain hajur bina nepali moveisma garo6 hit hun.
mero best friand nikhil bro,,,,,
hiiiiiiiiiii
plz nikhil bro come back nepal ok.. i wanna see ur film ok
kina harawunu va ko tapai? nepali film ma tapai ko thulo khacho cha. so please come back aru lay j kura gare pani j kura kate pani tapai teslai wasta nagari kan afnu kaam gardai janu hos dai? biraj dai pani aily industry ma hunu hunna so please we need both of u in nepali film industry n want to see u both of u in same movie . tapai dubai jana nepali film industry ma nahuda ta kastoh khallo lagcha? so please both of u come back .
hello nikhil sir,
what do u like?
that you need to do.
bcz its your life
you have dreams so go ahead and grow your talent in bollywood.
bcz you are the one actor from nepal
who will discover and recognise nepal country
so from me
ALL THE BEST
APARACHIT…
Nikhil Bro, tapaiko dherai man dukhe jasto6. Tara mann na dukhaunus. Nepal ma tapailai maya garne man6e haru pani dherai chhan. Hindi ma pani try garnus tara Nepali lai pani nabirsanu hola. I always wish for your best. Avyudaya Khanal
Tapao Nepal ma dherai sangharsa bich tiknu vaeko thiyo. Media le ra kehi chalachitra karmi haru le tapailai dherai tanaw diekai hun. Auta kalakar lai tanaw kasto pratyudpadak hun6 vanera ma ramrari bujhchhu. Tapaile nivaunu vaeka bhumika haru khasai man napare pani malai tapai chahi sarai man parchha. Kaam ko silsilama tensions ta vai nai hal6 tara Nepal lai maya namarnu hola. Man6e ko jeevan ichhya anusar chalna paunu par6. Tapai pani aafnu tarikale jiunus. Tapai le first movie batai Nepali movie lai naya disha dinu vaekai ho. Ahile pani tapai avinit Nepali film Achaanak 51 din manaera Guna Cinema Hall ma pradarsan vae bata Nepali darsak harule tapailai kati maya gariraheka chhan vanne bujhna sakinchha. Be Happy Always.
You are the best Nepali action Hero Nikhil Dai. We need you in Nepal. Please come back in Nepali Film Industries Nikhil Dai. I hope you will be Understand. Best Nepali Action HERO Nikhil Dai………..
khate shale afno budi huda hudai arke bihe garne ..really i hate …khate nikhil …