Jan 302011
 

nikhil-in-airportNikhil Upreti has completed his four days stay in Nepal and has returned back to Mumbai on Friday. He had arrived in Kathmandu on Monday to evaluate the shooting spot for his upcoming movie Parichaya.

Advertisement

During a talk with the journalist at the airport he had told that the relationship between him and both of his wives Sanchita and Kopila has gone sour these days. He promised to talk about it in detailed when he returned back to Kathmandu after a month. (see the attached video, below)

गत सोमबार काठमाडौं आएका नेपाली अभिनेता निखिल उप्रेती अफ्नो चार दिने नेपाल बसाइ सकेर हिजो शुक्रबार मुम्बई फर्केका छन् । शुक्रबार दिउँसो साढे एघार बजेको जेट एयरबाट उनि मुम्बई फर्किएका हुन् । करिब एक वर्ष देखी सञ्चिता लुइँटेलसँग बस्दै आएका निखिल सञ्चिता नेपाल आएको केही दिनमै काठमाडौं आएका थिए ।

नेपाल आउदा उनकी पहिली श्रीमती कोपीला र दोश्री श्रीमती सञ्चिता कोहि पनि उनलाई लिन वा विदा  विमानस्थल पुगेका थिएनन् । यसले उनको सम्बन्ध चिसिएको बारेमा उनले भनेको कुरा पुस्टि पनि गरेको छ । उनी आउदा बिमानस्थलमा पत्रकार संग गरेको कुराकानी तल को भिडियो मा देख्न सकिन्छ ।

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: