Nikhil Upreti to act opposite to Monika Bedi in a Nepali film Parichaya

monika-bedi In a latest report Nikhil Upreti is going to act in a Nepali movie being produced in Mumbai, India. The movie named "Parichaya" will be directed by Mumbai based director Aakash Pandey. The movie will be shot in Bangkok, Kathmandu and Pokhara.

The movie will be the first for the Bollywood actress and reality shows host Monika Bedi. The shooting of the movie will start after a month. The director has told that the movie will feature a variety of surprising stunts. The movie will feature songs in the voices of Udit Narayan Jha, Sadhana Sargam, and Shreya Ghosle.

निखिल उप्रेती को करिब एक बर्ष अघिको मुम्बई पलायन पछीको पहिलो नेपाली फिल्म एक महिना भित्र शूटिंग शुरु हुने भएको छ | बेंकक्, काठमाडौँ, र पोखरा का रमणीय स्थान मा शूटिंग हुने सो फिल्म मार्फत इन्डियन अभिनेत्री मोनिका वेदी पहिलो पटक नेपाली चलचित्र खेल्ने भएकी छिन् ।

हिन्दी चलचित्रका साथै रियालिटी शोहरूमा चर्चित वेदीलाई मुम्बईबाटै निर्माण गरिने परिचय नामक नेपाली चलचित्रमा देख्न सकिनेछ । सन १९९५ को हिन्दी चलचित्र सुरक्षाबाट बलिउड प्रवेश गरेकी  वेदीले धेरै फिल्मका साथै बिगबोस  सिजन-२, झलक दिखलाजा, देशी गर्ल जस्ता रियालिटी शो पनि संचालन गरेकी थिइन् ।

निर्देशक आकाश पाण्डेको निर्देशनमा परिचय एक महिना भित्र छायांकन सुरु गरिने बताईएको छ |

nikhil-monika

Incoming search terms:

3 Comments Post a Comment
  1. this picture is best for me i am waiting of release.

  2. Sheetal says:

    Will be released soon Rajeev…wait n watch… :)

Leave a Reply