Jan 312013
 

Actress Nisha Adhikari has started an organization named Yuva Udan to start social work. In a press conference organized in Reporters Club Nisha told that the organization will help Nepali by the help of other Nepali.

Advertisement

nisha adhikari __

Nisha is considered one of the actresses with potential in Nepali movie industry. 

*** Summary in Nepali***

निशा अधिकारीले ‘यूवा उडान’ नाम गरेको संस्था दर्ता गरेर समाज सेवाको कार्य शुरु गरेकी छिन् । यही मंगलबार रिपोर्टर्स क्लबमा एउटा पत्रकार सम्मेलन गरेर दिइएको जानकारी अनुसार नेपालीहरुकै सहयोगमा नेपालीलाई सहयोग गर्ने उद्देश्यले यस संस्था दर्ता गरिएको हो । "राहतको लागि उडान" भन्ने नारा राखिएको यस संस्थाले सरस्वती पुजाको दिन गरिब विद्यार्थीहरुलाई कापी कलम वितरण गर्ने योजना गरेको छ ।

अरु संस्थाले जस्तो यस संस्थाले अन्य कुनै एनजीओ, आइएनजीओबाट सहयोग नलिने पनि निशाले बताइन ।

यस अघि आफ्ना साथीहरुसंग मिलेर रौतहटको जोगौलिया, देबीपुर माझी र मुसहर टोलका शीतलहर पिडीतकालागी न्यानो लुगा वितरण गर्दा उनलाई संस्थागत रुपम समाज सेबा गर्ने प्रेरणा मिलेको निशाले बताइन ।

***

Profile of Nisha Adhikari in Nepaliactress.com

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: